AnonymousUser

Logout

तराईमा हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

असंलग्न आन्दोलनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगान्डातर्फ

असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डाको राजधानी कम्पालामा हुँदैछ। नेपाल यसको संस्थापक सदस्य हो।

एडीबीसँग ऋण र अनुदान सम्झौता

शहरी  जीवनयापन सुधार परियोजनाका लागि भनेर १६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर अनुदान सम्झाैता भएको हो।

शृंखलावद्ध चोरीमा संलग्न व्यक्ति पक्राउ

उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट मात्रै ३७ लाख रुपैयाँ बराबरको धनमाल चोरेको प्रहरीले जनाएको छ।

पाँच वर्षदेखि नेपाली कार्गोमा अनधिकृत 'ईसीटीएस'  शुल्क, १ अर्ब १४ करोड अवैध असुली

भारतीय बन्दरगाहमा ‘अनलोड’ भएका कन्टेनरलाई नेपाल छिर्ने नाकासम्म ‘ट्रयाक’ गर्न एउटा यन्त्र लगाउने गरिएको छ। ईसीटीएस भनिएको यही सेवाबापत नेपाली आयातकर्ताले प्रतिकन्टेनर ५ हजार २८० रुपैयाँ तिर्नुपर्छ।

पाँच वर्षदेखि नेपाली कार्गोमा भारतीय कम्पनीको अनधिकृत 'ईसीटीएस' शुल्क, १ अर्ब १४ करोड अवैध असुली

भारतीय बन्दरगाहमा ‘अनलोड’ भएका कन्टेनरलाई नेपाल छिर्ने नाकासम्म ‘ट्रयाक’ गर्न एउटा यन्त्र लगाउने गरिएको छ। ईसीटीएस भनिएको यही सेवाबापत नेपाली आयातकर्ताले प्रतिकन्टेनर ५ हजार २८० रुपैयाँ तिर्नुपर्छ।

थाइल्यान्डको पटका कारखानामा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु

विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो। 

लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा

गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो। त्यो खबर उनले तीन महिनापछि मात्र थाहा पाए।

शहीद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. मल्ल

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक तथा आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पनि नियुक्त गरेको छ।

पर्यटन प्रवर्द्धनका लागि पुराना गाउँहरूको खोजी गर्दै सरकार

पर्यटनमन्त्री सुदन किरातीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरू गरेको बताएका छन्।

कर्णालीसँग लुम्बिनी पराजित

कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१‍.२ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा समेटियो।

केपी ओली कपका विजेताले ११ लाख रुपैयाँ पाउने

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख तथा उत्कृष्ट गोलरक्षक, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन्।

संघीय शिक्षा विधेयक पुनर्लेखन गर्न शिक्षाविद‍्हरूको माग

प्रतिनिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा संघीय शिक्षा विधेयकका बारेमा आफ्ना धारणा राख्दै शिक्षाविद्हरूले संशोधन मात्रै नभई विधेयकको पुनर्लेखन आवश्यक रहेको बताएका हुन्।

नेप्से परिसूचकमा १२.१० अंकको गिरावट

तीव्र उतारचढावका बीच बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।

अमेरिका पुग्ने सपनाले बिजोगः ठगिएको रकम उठाउन चार महिनादेखि भौँतारिइरहेका शुक्रराज

खेलाडीहरूको सहयोगी बनाएर अमेरिका पठाइदिने भन्दै कैलालीका शुक्रराज स्वारसँग ७ लाख रुपैयाँ लिएर रितेश केसीले ‘जग्गा किन्न ५० लाख बैना लिएको’ कागज बनाइदिए। अहिले त्यही कागज बोकेर स्वार भौँतारिइरहेका छन्।

विभिन्न ब्रान्डका नक्कली मदिरा बेचबिखनमा संलग्न ९ जना पक्राउ

उनीहरूले चिनी पानीलाई कालो हुनेगरी पकाएर रक्सीको रंग दिने गरेको पाइएको  प्रहरीले जनाएको छ।

सूर्यको उत्कृष्ट बलिङमा आर्मीविरुद्ध बागमतीको जित

जितसँगै बागमती चौथो स्थानमा उक्लिएको छ। ४ खेलबाट बागमतीको ४ अंक रहेको छ। २ खेल खेलेको आर्मी भने पाँचौँ स्थानमा झरेको छ।

म्याग्दीमा अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

अभिभावक भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा बुधबार पुरस्कृत गरिएको छ।

युरोपमा श्वासप्रश्वाससम्बन्धी संक्रमण बढ्दो, सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

फ्लुजस्ता लक्षण देखिएका व्यक्तिको लगभग ३५ प्रतिशत नमुनामा संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। अघिल्लो हप्ता यो दर १३ प्रतिशत थियो।

अमेरिकामा क्यान्सरको अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक

अध्ययनको लागि अमेरिका पुगेका डा. दिग्विजय राजा महत म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा क्यान्सरसम्बन्धी अनुसन्धानरत छन्। नेपालमा उच्च प्रविधिको क्यान्सर अनुसन्धान प्रयोगशाला बनाउने उनको सपना छ।