अपराध गरेर सजाय भुक्तान गर्न जानेहरूले केन्द्रीय कारागारलगायत ठूला बन्दीगृहलाई कसरी अवैध आर्जनको थलो बनाएका छन्? नेताको संरक्षण र कारागार प्रशासनको मिलेमतोमा भइरहेको अपराधको कथा:
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
गम्भीर अपराधबाहेकका घटनामा सत्य पत्ता लगाउन योगदान गरेको र कानूनले तोकेका शर्त पूरा गरेको व्यक्तिका हकमा क्षमादानबारे विचार गर्न सकिने पनि उनीहरूको धारणा रहेको छ।
कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।
कुनै समय पूर्वाञ्चल विकासक्षेत्रले लगातार चार वर्ष राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेर इतिहास बनाएको थियो। पूर्वाञ्चलकै भूभाग समेटिएको कोशी प्रदेश यो वर्ष पीएम कपमा जितविहीन हुनबाट मात्र जोगिएको छ।
पुस्तकमा उत्पादन क्षेत्रका सात, कृषि क्षेत्रका ६ जना, सेवा क्षेत्रका आठ जना र शिक्षा क्षेत्रमा पाँच जना नेपाली व्यवसायीको सफलताका कथा समेटिएको दूतावासले जनाएको छ।
चन्द्रागिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सांसद श्रेष्ठले उपकुलपति छनोट कार्यविधि आधारभूतमा रूपमा अस्पष्ट, अपूर्ण र समस्याग्रस्त पाइएको भन्दै पुनरावलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएकी छन्।
सरकारी गोप्य दस्ताबेज चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई सो सजाए सुनाइएको हो।
सुरक्षित र सुविधासम्पन्न आवासको परिकल्पनासहित भक्तपुरको मध्यपुरथिमिमा सञ्चालित ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ २० वर्षदेखि अलपत्र परेको छ।
घरमा बसेका बेला महँगो क्रिम-पाउडर नलगाउनु भनेर बुहारीले सासूलाई भनेपछि उनीहरूबीच झगडा हुन थाल्यो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो। जितसँगै एपीएफले ७ खेलबाट ८ अंक बनाएको छ।
लामो समय जिल्ला न्यायाधीश रहेका मरासिनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
अन्नपूर्ण गाउँपालिकाले ३० जनालाई निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो र दाम्लो बुन्ने तालिम दिएको छ।
जस्तोसुकै घटनामा ज्यान गुमाएकालाई पनि शहीद घोषणा गर्नुपर्ने माग जनस्तरबाट उठ्ने गरेको छ। त्यस्तो दबाब थेग्न नसकेर सरकारले धमाधम शहीद घोषणा गर्दै क्षतिपूर्तिबापत परिवारलाई १० लाख रुपैयाँ थमाइरहेको छ।
साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले अन्तर्राष्ट्रिय मानवीय कानून अरूलाई जस्तै इजरायलमा पनि लागु हुनुपर्ने बताएका छन्।
सातवटा ‘लिफ्टिङ स्टेसन’ र चार वितरण केन्द्र रहने आयोजनाले बढी सुक्खाग्रस्त क्षेत्रहरू, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ।
कोषले साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम एक लाख र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलब्ध गराउँदै आएको छ।
छानाको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ। वरिपरि बनमाराको घारी छ। वर्षामा दबदबे हिलो र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराउन बाध्य छन्, स्वास्थ्यकर्मी।
जोर्डनले सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी २ मा ताजिकिस्तानविरुद्ध खेल्ने छ।