सिन्धुपाल्चोकको दोरिङ भिरमा भएको दुर्घटनामा ४ भुटानी र १ नेपाली नागरिक घाइते भएका छन्।
उद्योग सञ्चालनका लागि सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।
कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित एक होटलमा खाना खान लाग्दा नेम्वाङ बिरामी परेको एमाले जिल्ला उपसचिव मणिशंकर पोमुले जानकारी दिए।
चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ।
कतार, इजिप्ट, अमेरिका र इजरायलका प्रतिनिधिबीच फ्रान्सको पेरिसमा भएको बैठकले बन्धक साटासाट सम्झौताको प्रस्ताव राखे पनि हमासले स्थायी युद्धविराम नभएसम्म कुनै सम्झौतामा हस्ताक्षर नगर्ने जनाएको छ।
दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादवले दूध र दही बिक्री गरेर मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।
प्रधानमन्त्री दाहालले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम ल्याएर युवालाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।
अत्यधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको संक्रमण देखिन थालेको हो। लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन्।
पर्यटक बाह्रै महिना ढोरपाटन पुग्न थालेका छन्। पहिलेको जस्तो हिँड्नु पर्दैन। कच्ची भए पनि सडक पुगेको छ। होटल तथा होमस्टे खुलेका छन्।
सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएका छन्।
हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायत स्थानमा चिसोले दैनिकी कष्टकर बनेको छ। पाइपमै पानी जमेपछि सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्तिसमेत बन्द भएको नाम्चेका स्थानीय नुरु शेर्पाले बताए।
हिउँचितुवाले चिसो, सुख्खा, खुला वा कम बोटबिरुवा भएको भूभाग मनपराउने भएकाले उर्लाबारीको वस्तुस्थिति यी तिनै परिस्थितिसँग मेल खाँदैन। हिउँदमा केही चिसो हुने भए पनि सहजै तराई झर्यो भन्नु उपयुक्त हुँदैन।
पहाडमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँको ठमेलस्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
मौसम
मंगलबार बिहानैदेखि काठमाडौँ , ललितपुर र भक्तपुरको आकाशलाई हुस्सु, तुवाँलोले ढाकेको छ। मधुरो घाम र तुवाँलोले उपत्यकामा चोसो बढेको छ। काठमाडौँ उपत्यकामा मंगलबार अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्यो भने राति ३.५ भन्दा तल झर्ने अनुमान गरिएको छ।
पूर्ण इजलासले मंगलबार नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाइ छ।