AnonymousUser

Logout

आउँदो चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्डमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ।

७ दशकअघि साहित्य सम्मेलन भएको ठाउँमा नेपथ्य गुञ्जिँदै

वि.स. २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण समलगायत साहित्यकारहरू मिलेर इलामको करफोकमा साहित्यिक कार्यक्रम आयोजना गरेका थिए।

राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो। 

रुससँगको युद्धमा पोप फ्रान्सिसको भनाइले युक्रेन आक्रोशित

भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरेका छन्।

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्। 

मेला महोत्सवमा कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकता

मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने गरेको छ।

आगामी बजेट निर्माणमा ध्यान पुर्‍याउनुपर्ने विषयहरू

पुँजीगत खर्चको ६० प्रतिशतभन्दा बढी रकम सामाजिक सुरक्षा योजनामा खर्चिनु ऋण गरेर घ्यु खानुसरह हो।

मधेशकेन्द्रित तीन दलबीच कार्यगत एकता हुने

जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो।

इंग्लिस प्रिमियर लिग: लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी

आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। 

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

सुदूरपश्चिम र कर्णाली प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

असम्बन्धित व्यक्तिको नेतृत्वमा सहकारी पीडितको संस्था, आन्दोलनका नाममा उल्टै असुली

सहकारीमा बचत रकम फिर्ता नपाएपछि विभागमा धर्ना बस्न पुगेकालाई पहिला फाराम भराएर २०० रुपैयाँ तिराइ बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको सदस्य बनाइन्छ। पीडितबाट यसरी अहिलेसम्म १० लाख रुपैयाँ उठाइसकिएको छ।

उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार कटवाल भ्रष्टाचारी ठहर

विशेष अदालतले कटवाललाई ४ लाख ९८ हजार रुपैयाँ जरिबाना र ९ महिना कैदको सजाय सुनाएको छ।

इलाम–२ मा उम्मेदवार बन्न एमालेबाट सुहाङसहित ६ जनाको निवेदन

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न सत्तारुढ दल नेकपा एमालेका ६ जनाले दाबी पेश गरेका छन्।

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : कांग्रेसले युवराज शर्मालाई उठाउने, माओवादीबाट नारायण दाहाल

राष्ट्रियसभा अध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवराज शर्मालाई र माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

गाजा युद्धबारे नेतन्याहुको दृष्टिकोणले इजरायललाई क्षति पुर्‍याइरहेको छ: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्धबारे इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहुको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा क्षति पुर्‍याइरहेको दाबी गरेका छन्।

दोहोरो अंक बढेको शेयर बजारमा २ अर्ब ९२ करोडको कारोबार

विन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सभाहल र शौचालय निर्माणमा अनियमितता, १२ जनाविरुद्ध मुद्दा

अख्तियारले सभाहल तथा शौचालय निर्माणका क्रममा अनियमितता गरेको आरोपमा दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

चालु खाता १६१ अर्बले बचतमा, विदेशी मुद्रा सञ्चिति १८४४ अर्ब पुग्यो

राष्ट्र बैंकका अनुसार माघमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ।

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

हङकङमा भएको त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। 

प्रहरीको मनोबल उकास्दै प्रविधि, ‘पुलिसिङ’ क्षमता पनि बढाउँदै

​​​​​​​‘हाइप्रोफाइल’हरू जोडिएका एकपछि अर्को अपराधका फाइल खोलेर प्रशंसा बटुलेको प्रहरीले पछिल्लो समय अपराध अनुसन्धानदेखि शान्ति सुरक्षा बहालीमा गर्न थालेको प्रविधि केन्द्रित निगरानीसमेत फलदायी बन्दैछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।