AnonymousUser

Logout

गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त हुने पदहरूमा नयाँ नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

घूससहित २ प्रहरी पक्राउ

अख्तियारले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हवल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ।

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

रास्वपाले इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

पार्टीलाई सरकार, संसद् र संगठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताए।

कर्णालीको पुलमा ट्रकमा लाग्यो आगो

कर्णालीको पुलमा एक ट्रकमा आगलागी भएको छ।

इन्डोनेसियामा बाढी–पहिरोमा परी २६ जनाको मृत्यु

इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।

एकीकृत समाजवादीले खोज्यो प्रधानमन्त्रीको लिखित सहमति  

एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूले अघि सारेका मागमा लिखित सहमति जनाएपछि मात्र राष्ट्रियसभा अध्यक्ष निर्वाचन र प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे सकारात्मक बन्ने बताएको छ।

भागेका थुनुवालाई पछ्याएका प्रहरी जवानको मृत्यु

दार्चुलामा प्रहरीको नियन्त्रणबाट भागेका थुनुवा पछ्याउने क्रममा एक प्रहरी जवानको मृत्यु भएको छ।

रुसी सेनामा भर्ना भएका तनहुँका ८ जना सम्पर्कविहीन, खोजी गरिदिन परिवारको माग

भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी गरिदिन उनीहरूका परिवारले आग्रह गरेका छन्।

पहिरो पन्छाएर खुलाइयो कालीगण्डकी करिडोर

शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ।

ललितपुर महानगरले लिफ्टसहितको आकाशेपुल निर्माण गर्ने

मेयर चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त आकाशेपुल निमार्ण कार्यको सोमबार शिलान्यास गरेका छन्।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

फागुन ३० गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ।

राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी

सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

ओपनहाइमरलाई सर्वाधिक ७ विधामा ओस्कार, अरु कसले कुन विधामा जिते अवार्ड (तस्वीरसहित)

अमेरिकाको लस एन्जल्स शहरमा आयोजित ९६ औँ संस्करणको यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ।

इजरायलबाट १० हजार कामदारको मागः श्रम मन्त्रालय पठाउन इच्छुक तर लागेन टुंगो

इजरायलले नेपालबाट तीन महिनाभित्र १० हजार कामदार लैजाने प्रस्ताव गरेको छ। श्रम मन्त्रालयले कामदार पठाउने कार्यविधि बनाएर परराष्ट्र मन्त्रालय पठाइसकेको छ। तर कहिलेबाट कामदार जान पाउँछन् भन्ने यकिन छैन।

बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीका सई खत्रीको मृत्यु

कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।

आउँदो चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्डमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ।

७ दशकअघि साहित्य सम्मेलन भएको ठाउँमा नेपथ्य गुञ्जिँदै

वि.स. २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण समलगायत साहित्यकारहरू मिलेर इलामको करफोकमा साहित्यिक कार्यक्रम आयोजना गरेका थिए।

राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो। 

रुससँगको युद्धमा पोप फ्रान्सिसको भनाइले युक्रेन आक्रोशित

भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरेका छन्।