AnonymousUser

Logout

‘हरेक प्रकोपलाई जलवायुको पगरी गुथाउन मिल्दैन’

'नेपालको सन्दर्भमा तीन हजार मिटरमाथि हावापानी र जलमापन गर्ने स्टेसन एकदमै कम छन्। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी प्रभावित छ। तर हामी त्यसलाई प्रमाणित गर्न सक्दैनौँ।'

सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट सर्न सक्छ: म्याक्रोन

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह पूर्वनिर्धारित सिन नदीबाट राष्ट्रिय रंगशालामा सार्न सकिने बताएका छन्। 

बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित

गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरूपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन्।

द्वन्द्वपीडितले भने– एकलौटी ढंगले शान्ति प्रक्रियाका काम अघि नबढाऊ

पीडितको सहमतिबिना राजनीतिक दल र सरकारले मात्र शान्ति प्रक्रियाको काम अगाडि बढाए मान्य नहुने चेतावनीसमेत उनीहरूले दिएका छन्।

युवा नेतृत्वबाट आशावादी छ युवा पुस्ता (भिडियो सामग्री)

गत स्थानीय तह निर्वाचनमा मतदाता युवा उम्मेदवारतर्फ आकर्षित भएका थिए। काठमाडौँका मेयर बालेन शाह र धरानका हर्क साम्पाङ अहिले पनि चर्चामा रहिरहन्छन्। युवा नेतृत्वको कामप्रति युवा पुस्ता सन्तुष्ट छ?

पर्यटकको पर्खाइमा बागलुङको मुठाचौर

हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन्। बाँकी समय कटेरी, भयरभबोंगा गाउँमा झर्ने गर्छन्। यहाँबाट मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृंखला नियाल्न सकिन्छ।

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु

सोमबार बिहान कच्ची घरको खरले छाएको छानामा अचानक आगो सल्केपछि दुवै नाबालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, ५ अर्बको क्षति

मुलुकभर २०८० वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भए। त्यसमा परेर १०६ जनाको मृत्यु भएको थियो।

काभ्रेमा बोधिचित्तको रुख काटेको आरोपमा ४ जना पक्राउ

बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको प्रहरीले जनाएको छ।

३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

गोरखाको बारपाक सुलिकोट–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जी तीन दशकयता कटुवाल पेसा गर्दै आएका छन्भ। हजुरबुबा र बुबाले गरेको पेसालाई उनले पनि निरन्तरता दिएका हुन्।

अफगानिस्तानमा भारी वर्षा र बाढी, ३३ जनाको मृत्यु

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ। यसबाट प्राकृतिक प्रकोपमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ। 

मतदातालाई अनुरोध: दुई धारमध्ये एक रोजौँ

राष्ट्रपतिजस्तो देशको सर्वोच्च पदमा आसीन व्यक्तिसमेत तिनकै 'पूर्वपार्टी'प्रति बफादार भए। प्रधानमन्त्री त देशको भएनन्-भएनन्, एउटा दलको पनि खास समूहको 'पेवा नेता' बने।

आर्सनल र लिभरपुल पराजित, म्यानचेस्टर सिटीलाई फाइदा

शीर्षस्थानको सिटीको ३२ खेलबाट ७३ अंक छ। समान खेलमा ७१ अंक रहेका आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन्। 

यस्तो रहनेछ सोमबारको मौसम

दिउँसो लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्नस्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

मकै खेती विस्तारसँगै झापामा जटिल बन्दै हात्तीको समस्या

डिभिजन वन कार्यालय, झापाका प्रमुख मेघराज राई भन्छन्, ‘मकै हात्तीको मनपर्ने खाना हो। जति यसको खेती बढ्यो उति हात्तीको संख्या र क्षति बढिरहेको हाम्रो अनुसन्धानले देखाएको छ।’

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ६ वटा प्रतिवेदन पेश हुने

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा सञ्चालन हुने भएको छ।

दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु

बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ।

स्वास्थ्य उपकरण खरिदमा गोलमाल: स्वास्थ्य सेवा विभागको टेन्डरमै ‘फिक्सिङ’को आरोप

सरकारी स्वास्थ्य संस्थाहरूको आवश्यकताका आधारमा नभई मेसिन बिक्री गर्ने कम्पनीको सुविधाअनुसार खरिद प्रक्रिया अघि बढाएको विज्ञहरूको निष्कर्षलाई घटनाक्रमले पनि पुष्टि गर्छन्।

सट्टेबाजीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस खाता खोलेर ९८ वटा बैंक लिंक गरी ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।