AnonymousUser

Logout

इलाम उपनिर्वाचन : सुहाङलाई ६५ सय मतको अग्रता

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्कासँगको मतान्तर बढाउँदै लगेका छन्।

स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणाली कार्यान्वयनमा

सूचना प्रविधिमा आधारित उद्योगका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा नतोकिएको उद्योग विभागले जनाएको छ।

सर्वोच्च स्वयंको न्यायिक सक्रियतामा अवहेलना मुद्दा, प्रकाशित सामग्री जाँच र विपक्षीलाई बयानमा बोलाउन आदेश

सर्वोच्च अदालतले अनलाइनमा प्रशारित सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिनुअघि नै ‘सिधाकुरा डटकम’ले विवादमा परेका सम्पूर्ण सामग्री हटाइसकेको छ। 

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुल्यो

सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई मान्यता दिएको छ।

एमालेका सुहाङलाई ५८ सय मतको अग्रता, रास्वपाका मिलनले कटाए ३ हजार मत

इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ पाँच हजार ८०० भन्दा बढी मतले अग्रता लिएका छन्।

अदालतको अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउन आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश गरेको छ। 

क्रसर उद्योग सञ्चालनसम्बन्धी परिमार्जित मापदण्ड कार्यान्वयनमा सर्वोच्चको रोक

संशोधित ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाइदिएको छ।

सिक्लेस अन्नपूर्ण केबलकारः पेसीमा चढ्दै स्थगित हुँदै 

सिक्लेस अन्नपूर्ण केबलकारविरुद्धको मुद्दा अहिलेसम्म १८ पटक पेसीमा चढिसकेको छ। पछिल्लो पटक सोमबार पेसी तोकिएको भए पनि अन्तिम समयमा ‘हेर्न नमिल्ने’ भएपछि मुद्दाको सुनुवाइ हुन सकेन।

रारामा भित्रियो अस्ट्रेलियन लगानी

काम शुरू भएको डेढ वर्षभित्र रिसोर्टको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रारा होल्डिङ्स जनाएको छ।

इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई ५६ सय मतको अग्रता

इलाम–२ मा ३९ हजार ४२१ मतगणना हुँदा एमालेका उम्मेदवार नेम्वाङलाई १६ हजार २१९ मत प्राप्त भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले १० हजार ५५७ मत पाएका छन्।

चलचित्र माइतीघरका अभिनेता सीपी लोहनीको निधन

चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।

चेम्बर अफ कमर्स र क्रोएसियाको निजी क्षेत्रबीच व्यावसायिक सहकार्यको समझदारी

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।

नेप्से परिसूचकमा क्रमिक सुधार, कारोबार रकम पनि बढ्यो 

सोमबार ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सिरहामा बालिकाको हत्या अभियोगमा २ जना पक्राउ

तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

धनुषामा पानीका स्रोत सुकेपछि दमकलमार्फत पानी वितरण गरिँदै

प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए।

इलाम उपनिर्वाचन : एमालेका सुहाङ ४९८६ मतले अगाडि

इलाम–२ को जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ४ हजार ९८६ मतले अगाडि छन्।

भोजपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बझाङ-१ मा एमालेका उम्मेदवार भण्डारी २६७ मतले विजयी

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिसेकबहादुर सिंहलाई २६७ मतले हराउँदै भण्डारी प्रदेशसभा सदस्य चुनिएका छन्।

इलाम–२ मा एमालेका सुहाङलाई झन्डै ४ हजार मतको अग्रता

केहीबेर अघि सार्वजनिक परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको भन्दा ३ हजार ९६० मत धेरै ल्याएका छन्।

इन्धनबाट चल्ने पुराना गाडी विद्युतीय बनाइँदै, तर सडकमा निस्कनै पाउँदैनन्

यातायात व्यवस्थापनको जिम्मा पाएका प्रदेश सरकारले इन्धनबाट चल्ने पुराना सवारी साधन विद्युतीयमा रूपान्तरण सम्बन्धी कानून र मापदण्ड नबनाउँदा त्यस्ता गाडीको सडकमा परीक्षणसमेत हुन सकेको छैन।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।