काठमाडाैँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि दुई संस्थाबीच समझदारी भएको हो।
रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव छ।
आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वनमा आगजनी गरेको आरोपमा नेपाली मजदुर टेकरामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको छ।
भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलनबस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।
सेना प्रमुख जनरल अलेक्जेन्डर सिरेस्कीका अनुसार पूर्वी मोर्चामा युक्रेनको अवस्था खराब हुँदै गएको र त्यहाँ युक्रेनी सैनिकहरू पछि हट्नुपरेको छ।
विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह हुँदा घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको छ।
पछिल्लो मत परिणामअनुसार सुहाङले सात हजार ६७७ मत प्राप्त गरेका छन्।
एडिस लामखुट्टे यति प्रचुर मात्रामा छ कि विश्वभर हरेक वर्ष दश करोड मान्छे डेंगीका कारण बिरामी पर्छन्।
कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेल्दै डेरिल मिचेलसँग शतकीय साझेदारी गरेपछि चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो।
शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।
लुम्बिनी , मधेश र कोशी प्रदेशमा हावाहुरीको सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।
इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गनीसक्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अगाडि
छन्।
विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय र २५ करोड जरिबाना गरेको छ।
मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
यूएईका प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’को र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारभन्दा ‘पाँच गुणा’ ठूलो हुने छ।
बझाङ–१ (क) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ प्राप्त गर्दै शुरूआती अग्रता कायमै राखेका छन्।
सरकारले पर्याप्त बजेट नदिँदा संसद् सचिवालयले समिति र यसका पदाधिकारीलाई कानून बमोजिम सुविधासमेत दिन सकेको छैन। नियमित गर्नुपर्ने काम रोकिएपछि राज्यका तीनमध्ये एक अंग व्यवस्थापिका कमजोर हुन थालेको छ।