AnonymousUser

Logout

अफगानिस्तानको मस्जिदमा आक्रमण, ६ जनाको मृत्यु

बन्दुकधारीले पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा प्रार्थनाका क्रममा आक्रमण गरेका थिए। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। 

नारायणगढ–बुटवल सडक: ५ वर्षमा ५० प्रतिशत काम पूरा

४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले पाँच वर्ष बितिसक्दा ५० प्रतिशत काम मात्रै पूरा गरेको छ।

वेस्टइन्डिज ‘ए’ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्ने

यस खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिइएको छ। उनको अनुपस्थितिमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।

तोलामा २ हजार ७०० रुपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा झरेको छ। मंगलबार एक लाख ३७ हजार २०० रुपैयाँ थियो। 

ललितपुर डढेलो: अर्का घाइतेको पनि मृत्यु

आगो निभाउन गएका शंकर र रमेश पहरी गम्भीर घाइते भएका थिए। शंकरको मंगलबार तथा रमेशको बुधबार बिहान बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

अमेरिकामा सबै महिलालाई ४० वर्षपछि स्तन क्यान्सर परीक्षण गर्न सुझाव

अमेरिकामा गत वर्ष ४३ हजारभन्दा बढी महिलाको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो।

रोशी गाउँपालिकामा आगलागी, १५ घर जले

सामुदायिक वनको आगो बस्तीमा पस्दा १५ घर, १० गोठ र आठवटा शौचालय जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

मे १ : सर्वहारा वर्गीय सकसमा नवजागरणको खोजी

आदिम साम्यवादी युगमा प्रकृति नै प्रमुख उत्पादक शक्ति थियो भने पुँजीवादी युगमा पुँजी नै प्रमुख उत्पादक शक्ति थियो। भूमण्डलीकृत पुँजीवादी उपयुगमा 'विज्ञान-प्रविधि' प्रमुख उत्पादक शक्ति भएर उभिएको छ। 

च्याम्पियन्स लिग: सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल मड्रिडको बराबरी

बार्यनको घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेका छन्। 

यस्तो रहनेछ बुधबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

प्रतिलिटर २ रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

 नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ

जलहरी प्रकरणमा मिलन थापासहित तीनै जनालाई सफाइ

पशुपतिको मन्दिरमा जलहरी राख्दा सुन हिनामिना प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनै जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।

‘बैंकमा रोक्का’ बाल संगठनको ५१ रोपनी जग्गासम्बन्धी अभिलेख पछ्याउँदा.. 

नेपाल बाल संगठनको नक्सालस्थित ५१ रोपनी जग्गा बैंकमा रोक्का रहेको मालपोतको एउटा पत्र पछ्याउँदा सरकारी निकाय कसरी चल्दारहेछन् भन्ने स्पष्ट तस्वीर सामुन्ने आयो।

लगानी सम्मेलनमा उठान भएका विषय तत्काल कार्यान्वयनमा लगिने

सरकारले तेस्रो लगानी सम्मेलनमा उठान भएका विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ।

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सयभन्दा बढी घर जलेर नष्ट

सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको छ।

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण, २ जना पक्राउ

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशतमा सीमित रहने

तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यको आधा हाराहारी मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।

कर्णाली सरकार विस्तार, कृषिमन्त्री नियुक्त शाह आएनन् शपथ लिन

मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार विस्तार गरेका छन्। नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरूले मंगलबार शपथ लिएका छन्।

सगरमाथा ओरोहीलाई गाउँपालिकाको नियम : आफ्नो मलमूत्र अनिवार्य फिर्ता ल्याउनुपर्ने

आरोहीहरूले लगेको फोहोर आफैँले फिर्ता ल्याउनुपर्ने नियमलाई संघीय सरकारले कडाइ गर्न नसकिरहेको अवस्थामा खुम्बु पासाङल्हामु गाउँपालिकाले आरोहणमा दिसापिसाब राख्ने ब्याग अनिवार्य लैजानुपर्ने नियम लगाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।