निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए विसं २०७६ असारमा बनिसक्ने थियो। तर, आठ वर्षसम्म पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ।
चन्द्रागिरि नगरपालिकाको प्रत्येक वडामा एकभन्दा बढी ज्येष्ठ नागरिक क्लब सञ्चालनमा छन्। हरेक क्लबलाई पालिकाले वार्षिक आठ लाख रुपैयाँ बजेट पनि व्यवस्था गरेको छ।
संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधका बीच विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले राखेको प्रस्ताव बहुमतले पारित भएको हो।
आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःशुरू भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गरिरहेका छन्।
स्थानीय बजारमा सूनको मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।
राष्ट्रको प्रतिनिधित्व गरेर छनोट खेल खेल्न जान लागेको खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले कुनै सहयोग नगरेको प्रशिक्षक वसन्त भारतीले गुनासो गरे।
इरानको संविधानमा व्यवस्था भएबमोजिम, प्रथम उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार ग्रहण गर्नेछन्। तर, ५० दिनभित्र भने नयाँ राष्ट्रपति चयन गर्न चुनावमा जानुपर्ने हुन्छ।
काठमाडाैँको बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो।
इरानको सरकारी टिभीले एक अधिकारीलाई उद्धृत गर्दै कम्तिमा एक चालक दलका सदस्य उद्धारकर्ताहरूसँग सम्पर्कमा रहेको बताएको छ।
क्वालिफायर १ खेल्नका लागि कोलकाताले राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नु पर्ने भएको छ।
भोट हाल्नेबित्तिकै जो मतदाता आफ्नो नागरिक हैसियतमा फर्कन्छ र आफूले भोट दिएकै पार्टी/दलप्रति पाँच वर्षसम्म टाँसिइरहँदैन, त्यो नै 'सचेत नागरिक' हो।
इंग्लिस फुटबलको १३६ वर्षको इतिहासमा लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्दै सिटीले कीर्तिमानी कायम गरेको छ।
अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङका साथै हावाहुरीसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सरकारी प्रतिवेदनले लकइन पिरियड सकिए लगत्तै संस्थापक शेयरधनी बाहिरिँदा कम्पनी सञ्चालनमा समस्या आउन सक्ने र यसले सर्वसाधारणको विश्वास गुम्न गई पुँजी परिचालनमा प्रत्यक्ष प्रभाव पर्ने सक्ने औँल्याएको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख गणेशप्रसाद उपाध्यायले झन्डै ४० प्रतिशत नागरिकले पाइप लाइनबाट वितरित फिल्टर जडान नभएको खानेपानी र हेन्डपम्पको खानेपानी उपभोग गरिरहेको बताए।
यसपालि वनमा पतझर झर्नेबित्तिकै डढेलो लागेकाले महोत्तरीको झुपर बस्तीका स्थानीयले पतिंगर सोहोर्न पाएनन्। बर्खामा खानेकुरा केले पकाउने भन्ने चिन्तामा उनीहरू पिरोलिएका छन्।
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
तेस्रो पुस्तामा हस्तान्तरण भएको ‘जीतबहादुरको हलुवाइ पसल’ले पुरानो पुस्ताको सम्झनालाई ताजै राख्दा, आधुनिकीकरणसँगै पसलको साख कसरी जोगाउने भन्ने चिन्ता श्रीधरलाई छ।