AnonymousUser

Logout

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

श्रम मन्त्रालयले सबै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका नागरिकलाई जोड्ने पुलको रूपमा काम गर्ने श्रममन्त्री अर्यालको भनाइ छ।

प्रधानमन्त्रीसँग ‘यूएन एफसीसी एसबीएसटीए’का अध्यक्षको शिष्टाचार भेट 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी एजेन्सी ‘यूएन एफसीसी एसबीएसटीए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्रीसँग ‘यूएन एफसीसी एसबीएसटीए’का अध्यक्षको शिष्टाचार भेट 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी एजेन्सी ‘यूएन एफसीसी एसबीएसटीए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गरेका छन्।

अरुण चौधरीको स्वामित्वमा पुगेको सार्वजनिक जग्गाः पूर्वमेयर बज्राचार्यलाई दिइएको थियो ८ आना जग्गा दिने ‘अफर’

२०३८ सालदेखि २१ वर्षसम्म ललितपुरको प्रधानपञ्च र मेयर रहेका बुद्धिराज बज्राचार्यले यो सार्वजनिक जग्गा भएकाले अरुण चौधरीको कम्पनी र अन्य व्यक्तिविशेषको नामबाट जसरी पनि फिर्ता लिनुपर्ने माग गरेका छन्।

सजाय छल्न २० वर्षसम्म ‘सुन्न’ र ‘बोल्न’ नसक्ने नाटक

वर्षौंसम्म बोल्न, सुन्न नसक्ने नाटक गर्नुपर्दा आफूलाई पागल जस्तै महसुस हुन थालेको उनले बताए।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट पक्राउ गरेको छ।

हावाहुरीले बाँकेमा विद्युत् आपूर्ति प्रभावित

नेपाल विद्युत् प्राधिकरण, नेपालगन्जका अनुसार हावाहुरीका कारण १५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको हो।

गणतन्त्र भारतमा राजतन्त्रात्मक शैलीको राजनीति

विरासतकै आधारमा शासन चलाउने राजघरानाले निर्वाचनमार्फत पनि शासन गरे, गरिरहेका छन् नै, राजनीतिमा वंशवादको चर्को आलोचना गर्दै राजनीति शुरू गरेकाहरूले नै वंशवादको निर्लज्ज अभ्यास गरे।

मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्रीसँग १५ कट्ठा जग्गा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

सिरोहियाको वक्तव्य– ‘सहकारीको मुद्दा विषयान्तर गर्न पक्राउ पुर्जी जारी गर्ने हर्कत गरियो’

‘दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरेकोबारे अनुसन्धान कहिले हुने?’ सिरोहियाको प्रश्न छ।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ।

स्थानीय उत्पादन बेच्न ६ घण्टा पैदलयात्रा

मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै ६ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्छन्।

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने तय भएको छ। 

बैतडीका २ जनाको भारतको कर्नाटकमा शंकास्पद मृत्यु

बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दाजु–बहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ।

चीनको कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु

दुर्घटनामा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई भने उद्धार गरिएको कम्पनी स्रोतले जनाएको छ।

कांग्रेसको नाराबाजीबीच पारित गरियो धन्यवाद प्रस्ताव 

कांग्रेस सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएका थिए। 

अघिल्लो दशैँतिहार ‘खल्लो’ बनाएको सरकारले यो वर्ष चिनी अभाव टार्न गरेन तयारी

गत वर्ष चाडपर्वका लागि सरकारले जीटुजी सम्झौतामार्फत भारतबाट ल्याउने भनिएको चिनी आउँदै नआउँदा बजारमा अभाव भयो। यो वर्ष पनि चाडबाडमा चिनीको संकट हुन नदिन कुनै तयारी गरिएको छैन।

तोलामा १ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ४० हजार ६०० निर्धारण गरिएको छ। 

गैँडाको खाग खरिद बिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

पक्राउ परेका छविलाल परियार र भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिंगे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।