AnonymousUser

Logout

जर्मनीको हर्ज पर्वतमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्।

प्रहरी कार्यालयमै कसरी क्षतिग्रस्त बनेर छाउनी संग्रहालय पुग्छन् मूर्ति?

विभिन्न स्थानमा बेवारिसे भेटिएका करिब २०० मूर्ति र कलावस्तु छाउनीस्थित राष्ट्रिय संग्रहालयको भण्डारण कक्षमा छन्। यीमध्ये अधिकांश प्रहरी कार्यालयहरूमा लामो समय रहेका र क्षतिग्रस्त कलावस्तु छन्।

केरा बगान मासेर व्यावसायिक मकैखेती, कोशीमा बढ्यो उत्पादन

परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन्।

पर्यटकका लागि सहज बन्दै उपल्लो मुस्ताङ

उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन्।

कमरेड उथलपुथललाई नोबेल शान्ति पुरस्कार

झन्डै एक वर्षपछि म आज यस स्पेसमा आएको एक मात्र कारण यही हो कि १०–१२ जनामाझ भए पनि यी महान् शान्तिदूत कमरेडलाई नोबेल शान्ति पुरस्कार दिने महत्त्वपूर्ण प्रस्ताव सदनको यही कुनामा बसिबसी साझा गर्न सकौँ।

बजार अभावका कारण कैलालीमा घट्दै उखुखेती 

विगतमा उखुखेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेती घटेर २२५ हेक्टरमा पुगेको छ।

पहिरोले पासाङल्हामु राजमार्गको मूलखर्कखण्ड अवरुद्ध

शुक्रबार रातिको वर्षाका कारण पहिरोसँगै खसेको ढुंगा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।

दक्षिण कोरियामा घट्दो जन्मदरले चिन्ता, बचतदर पनि घट्यो

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो।

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–शिकारी नियन्त्रणसँगै वन्यजन्तुको संख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। 

नेसन्स लिग: फ्रान्समाथि इटालीको जीत

खेल शुरू भएको १३ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले घरेलु टोली फ्रान्समाथि ३–१ को जीत दर्ता गरेको छ। 

चाडपर्व नजिकिएसँगै धरानको कृषिउपज बजारमा बढ्यो चहलपहल

चाडपर्व नजिकिएसँगै धरानको खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको छ। यहाँबाट मुलुकका ठूला शहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको छ।

म पढ्छु, मै लेख्छु

सम्पूर्ण लेखन सहयोगीप्रति हामी कृतज्ञ छौँ र विनम्र अनुरोध के छ भने तपाईं नितान्त सहयोगीको भूमिका निर्वाह गरिदिनुहोस्। कुनै अवाञ्छित क्रियाकलापका निम्ति सहयोगी नबनिदिनुहोस्।

आरन पेसामा घट्यो आम्दानी, व्यवहार धान्न मुस्किल

युवाहरू पुरानो पेसाभन्दा अरू नै व्यवसाय गर्न र विदेश जान मन पराउन थालेपछि परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले माग्यो सरकारको लिखित धारणा

समितिले बचतकर्ताको भावनामा चोट पुग्ने गरी पीडितको आन्दोलन, अनशन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्ति दिँदा संयमित हुन सहकारीमन्त्री बलराम अधिकारीलाई निर्देशन दिएको छ।

एउटै नम्बर प्लेटका ५ मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री ओली र मेयर बालेन समर्थकबीच खिचातानी चर्काइरहेको घटना के हो?

घरेलु बालश्रमिक राखेको भन्दै काठमाडौँ महानगरले एमाले सांसद रेखा शर्माविरुद्ध प्रहरीमा उजुरी दियो। उनै शर्मालाई सघाउने कानून व्यवसायी सरकारको महान्यायाधिवक्ता बनेपछि मेयर बालेन प्रधानमन्त्रीमाथि खनिए।

नरैनापुरमा झाडाबान्ताबाट थप १ जनाको मृत्यु

हाल मौसमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको र संक्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहको भनाइ छ।

उकालो साप्ताहिक ब्रिफिङ: दशैँमा पुरानै नोट, संसद‍्मा हाटा सांसद

सरकारी कार्यालयका अधिकारी, शैक्षिक संस्थाका शिक्षक–विद्यार्थीझैँ प्रतिनिधिसभा बैठकमा पनि एउटा अनौठो आचरण देख्न सकिन्छ– हाटा। सांसद फुत्तफुत्त बाहिर निस्किँदा सभाहलमा रित्ता कुर्सी मात्र बाँकी रहन्छन्।

सरकारले सिँचाइलाई आधुनिकीकरण गर्न १५ अर्ब सहुलियतपूर्ण ऋण लिने

सरकारले गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका र सो गाउँपालिकाको केन्द्र साबिक वडा नं ५ सानडाँडाबाट वडा नं २ स्थित सुखाओडार (जिनावाङ) मा कायम गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।