उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।
यो वर्ष जी ७ को अध्यक्षता गरिरहेको इटालीले एआईका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।
यसपालि नाडा अटो शोमा राखिएका गाडीमा १० लाख रुपैयाँसम्म छुट दिइयो। यस्तो छुट कसरी तय हुन्छ भन्ने न उपभोक्ताले थाहा पाउँछन्, न त पारदर्शी नै हुन्छ।
पाँच किलोमिटरको सो प्रतियोगितामा उनले १५.५२ मिनेटमा उक्त दुरी पूरा गर्दै मानन्धर प्रथम भएका हुन्।
खेमलाल–हरिकला प्रतिष्ठानले २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई दिने निर्णय गरेको छ।
इँटाको छत रहेकाले पटक पटक इँटा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउँछिन्।
यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा स्पेन र पोर्चुगल विजयी भएका छन्।
अफगानिस्तान काउन्टर नार्कोटिक प्रहरीले तीन वर्षमा देशभर १ हजार ४५० लागुऔषध प्रयोगशाला तथा ३७ हजार अफिम फार्म नष्ट गरेको छ।
आम नागरिकले विरोध गर्नु द्रोह हैन, बरु भ्रष्ट र बेइमान दल र नेताविरुद्ध आवाज नउठाउनु चाहिँ देश, समाज र आउने पिँढीका लागि ठूलो अपकार र द्रोह हुनेछ।
कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म १ हजार ६५ जना संक्रमित भएका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कमजोर भू–बनोट, वनस्पतिविहीन नांगो र भिरालो जमिनका कारण हिमाली क्षेत्रले वर्षा थेग्न नसकेर बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्तन्छ। हिउँ हराउँदै गए कृषि र जनजीवनमा ठूलो असर पर्ने विज्ञ बताउँछन्।
माछा मार्ने क्रममा शुक्रबार राप्ती नदीमा डुबेर बेपत्ता भएका दुईमध्ये एक जनाको शब भेटिएको छ।
न्युजिल्यान्डको उत्तरी टापुमा माओरी मूलनिवासी समुदायले आफ्नो परम्पराविपरीत राजाको सट्टा रानी चुनेका हुन्।
एक महिलाको हत्या गरेको आरोपमा काठमाडौँ महानगर–३ बसुन्धारा क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ।
सन् १९९३ को मुम्बई विस्फोटपछि भारतीय प्रहरीले फेक इन्काउन्टर श्रृंखला चलाउँदा १० वर्षमा १२ सयको हत्या भयो। त्यसपछि पनि यस्ता घटना रोकिएनन्। पछिल्लो समय नेपाल प्रहरीसमेत फेक इन्काउन्टर विवादमा फसेको छ।
किर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्।
भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ।