AnonymousUser

Logout

पर्व

इन्द्रजात्राको तयारी: कोर क्षेत्रका सडक मर्मत शुरू\n

इन्द्रजात्राको तयारी शुरू भएसँगै काठमाडौँका कोर क्षेत्रका सडक मर्मत धमाधम भइरहेको छ। बाटोका खाल्डो पुर्ने र मिलाउने काम भइरहेको हो। हरेक वर्ष इन्द्रजात्राको पूर्वसन्ध्यामा काठमाडौँ महानगरले सडक गर्दै आएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

राजनीतिक अस्थिरताबीच अनुत्पादक 'साइबर झगडा'

साइबर झगडामा युवा सक्रिय हुनुको साटो गम्भीर अध्ययन र अन्य रचनात्मक काम गर्न सके कति जाति हुन्थ्यो? आफ्नो ऊर्जा र समय जनताको समस्या समाधान गर्न सिर्जनात्मक र सार्थक पहलतर्फ लगाए कति गजब हुन्थ्यो?

२३ वर्षमा बनेको बागलुङ बसपार्क सञ्चालनमा संशय, पोखरा बसपार्क ५० वर्षदेखि अधुरै

पोखरा बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन्। टिकट काउन्टर पनि बाहिरी सडकमा छन्।

अभिभावकले अनुमति दिए विद्यार्थी रुस पठाउने तयारी

शिक्षामन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छन्।

जम्मु–कश्मीर निर्वाचनः प्रतिस्पर्धा भाजपा र इन्डिया गठबन्धनबीच, मुद्दा ‘आर्टिकल ३७०’

भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।

युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको पुटिनको भनाइ

युक्रेनसँग अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

नेप्से परिसूचक १२ अंकले घटेर २७२७ को विन्दुमा

बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर २७२७ को विन्दुमा कायम भएको छ भने नौ अर्ब ६५ करोडको शेयर कारोबार भएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पीडितकेन्द्रित भएर पदाधिकारी नियुक्त गर्न माग

राहतका लागि सरकारबाट घोषणा भएर भुक्तान हुन बाँकी रकम तत्काल निकासा गर्नुपर्ने माग पनि द्वन्द्वपीडित संघले गरेको छ।

बहुवर्षीय बालीको खेतीमा जुट्दै भोजपुरका किसान

एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै भोजपुरका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन्।

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।

उदयपुरको सोरुङ छबिसेमा आमाछोरा मृत भेटिए, हत्या भएको आशंका

कटारी नगरपालिका–१० वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी ४० वर्षीया निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुसको शव बिहीबार बिहान पसलमा भेटिएको हो। 

सुनको मूल्य ४ दिनदेखि स्थिर, चाँदी बढ्यो

सोमबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

व्यवसायीले सवारी नलगेपछि सुनसान बन्यो बागलुङ बसपार्क

बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। तर उद्घाटन भएको २४ घण्टा नबित्दै सुनसान भएको छ।

थामे विपद्ः पुनर्निर्माणमा स्थानीय सरकारको पहलकदमी

बाढीले तहसनहस सोलुखुम्बुको थामे गाउँ पुनर्निर्माणका लागि पासाङल्हामु गाउँपालिकाले ७ करोड १० लाख छुट्याइसकेको छ। संघीय सरकारले पीडितलाई प्रतिपरिवार १५ हजार दिँदा गाउँपालिकाले ५० हजार रुपैयाँ दिएको छ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा बिहीबार बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बालोन डी’ओरको मनोनयनमा परेनन् मेस्सी र रोनाल्डो

सन् २००३ यता ३९ वर्षीय रोनाल्डो र ३७ वर्षीय मेस्सी दुवै सूचीमा नपरेको पहिलो पटक हो।

आठ महिनामा नेपाल भित्रिए ७ लाख २० हजार पर्यटक

सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका छन्।

पहिचानले के दिन्छ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने कम्युनिस्ट, कांग्रेस वा राजतन्त्रवादी सबैजसो ठान्छन्– विभिन्न मानव समुदायको पहिचानको मामला साम्प्रदायिक हो।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिने

पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशिको पुरस्कार दिने भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।