पर्यटकीय गन्तव्य
रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मैलुङ झरना आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। गर्मी बढेसँगै झरनामा रुझ्न आउने मानिसको संख्या उल्लेख्य रहेको स्थानीय बताउँछन्। अन्य दिनको तुलनामा बिदाको दिन भने अत्यधिक घुइँचो लाग्ने गर्छ। काठमाडौँदेखि करिब ७० किलोमिटर दूरीमा रहेको झरनामा मोटरसाइकल र बसबाट पुग्न सकिन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा हुम्ला, मुगुबाट सुर्खेत तथा नेपालगन्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।
ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको बताएका छन्।
झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा छ। सडकको सहज पहुँच भएसँगै पर्यटकको आवागमन बढेको छ।
हेलिकप्टर उडेलगत्तै सन्तुलन गुमाएर दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
पोखरी बचाउने अभियानमा रहेका भागवत प्रधानलाई स्थानीयले पनि साथ दिएका छन्। उनीहरूले लामो समयदेखि आन्दोलनसमेत गर्दै आएका छन्।
नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारमा जोगीनाच प्रदर्शन गरिएको छ।
एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम छन् ।
लुधियान्वीले लेखेको र देवानन्द नाचेको गीतले भनेजस्तो जिन्दगीमा जे परि आउँछ त्यही गर्दै गएँ। गर्न नसकेको काममा फिक्री नलिइकन। साहिरले भने झैँ बरबाद भएका, चौपट भएका काममा चिन्ता गर्नु फजुल काम हो भनेँ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार बिहान ३: ४७ बजे मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। १६ वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्।
पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।
देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।
बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
ऐतिहासिक धरोहरसरह रहेको मदन स्मारक स्कुलको १० रोपनी १ आना जग्गा हडप्न माओवादीका नेता र ठेकेदारले केसम्म गरे? यो जग्गा जोगाउन दुई दशक लडेका स्थानीय बासिन्दालाई सर्वोच्चको फैसलाले कसरी त्राण दिँदै छ?
यो साता उकालोमा त्रिविमा सुरक्षा विवाद, सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण बल्खुखोलामा, पप्पु संलग्न कमला पुल निर्माणमै ‘कैफियत’, कमजोर कम्पनीको शेयर अस्वाभाविक वृद्धिसहितका खबर चर्चामा रहे।
राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। सोह्र वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्।
पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन भएको छ।
सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित ८९ जना अधिकृत एकसाथ अवकाशमा जाने भएका छन्।
यी स्कुलमा बालबालिकालाई पाकेटमारी गर्ने, भीडबाट झोला चोर्ने, छिटो दौडने, प्रहरीबाट टाढै बस्ने र कुटपिट सहनेलगायत युक्तिहरू सिकाइन्छ।