AnonymousUser

Logout

साउनमा वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब, ‘स्मार्टफोन’ मात्रै ३ अर्ब ४६ करोडको आयात

साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ।

खोलाले बगाउँदा अरुण तेस्रोका कार्यरत १ मजदुर बेपत्ता

खोलाले बगाउँदा अरुण तेस्रोको विद्युत्‌गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी–४ सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएका छन्।

आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतकी युवा राज्यमन्त्री काठमाडौँमा 

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे बुझ्न राज्यमन्त्री रक्षा निखिल खड्से शनिबार काठमाडौँ आएकी हुन्।

नागांचामा भेटिनेछन् टेड रिकार्डी 

अमेरिकी प्राध्यापक थियोडोर टेड रिकार्डीले संकलन गरेका नेपाल सरोकारका पाँच हजारभन्दा बढी पुस्तक भक्तपुर आइपुगेका छन्, अब बन्दैछ ‘टेड रिकार्डी’ कक्ष। 

रुसका ९२ गाउँ आफ्नो कब्जामा आएको युक्रेनको दाबी

सन् २०२४ को आठ महिनामा रुसले कब्जा गरेको भन्दा आफूले दुई हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ।

सुदूरपश्चिममा गौरा पर्व शुरू, शनिबार बिरुडा पञ्चमी मनाइँदै

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृंगारी  त्यसभित्र पञ्च अन्न भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।

माग बढेसँगै बढ्यो अण्डाको मूल्य, उत्पादन भने घट्यो

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि फार्मले आफै मूल्य निर्धारण गर्ने गरेका छन्।

सुत्केरी भएको पाँच वर्षपछि यसरी ‘उडेँ’ म!

सहभागी प्रिय साथीसंगीसँग पुगेजति सबै सुन्दर ठाउँमा प्रशस्त फोटो खिचेँ। ती सबै फोटोभन्दा चम्किलो भएर आँखामा घुमिरहेको थियो मेरो बाटो कुरिरहेका कलिला छोराहरूको मासुम आकृति।

तनहुँ बस दुर्घटना: मृतक सबैको शव परीक्षण चितवनमा हुने

दुर्घटनामा घाइते १६ जनाको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

बसको ठक्करबाट युवकको मृत्युपछि हनुमाननगर र राजविराजमा प्रदर्शन

स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेर हनुमाननगरमा विरोध जनाएका छन्। 

भैँसी बेचेर च्याउखेती

च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने कृषक इसा क्षत्रीको भनाइ छ।

बग्न थाल्यो हिउँपहिराले थुनिएको मनाङको बोक्सीखोला

खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए। बोक्सीखोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ।

सहकारीको बचत दुरुपयोग सम्बन्धमा गोरखा मिडियाका पूर्वपदाधिकारीसँग सोधपुछ

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसँगै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँगै पनि सोधपुछ गरेको छ।

तनहुँ दुर्घटनामा मृतकको संख्या २७ पुग्यो, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइते १६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: प्राकृतिक विपद्, दुबईको जेलमा २१ वर्षदेखि नेपाली, अलमल समावेशिता

उकालोमा यो साता त्रिविमा दलीय स्वार्थ, सार्वजनिक जग्गा फर्काउन जुरमुराउँदै स्थानीय, हिमताल विस्फोटपछिको खुम्बुको पर्यटन, दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमरसहितका खबर चर्चामा रहे।

विश्वकै दोस्रो ठूलो हिरा फेला, तौल २ हजार ४९२ क्यारेट

सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३ हजार १६ क्यारेटको कुलिननपछिको यो ठूलो हिरा रहेको बताइएको छ।

परराष्ट्रमन्त्रीको परदेशमा सम्मान, अनेकन अनुमान

भारतले वर्तमान गठबन्धनसँगै सहकार्य गर्न चाहेको हो वा उच्च महत्त्वसाथ कांग्रेसलाई उचालेर ओलीलाई पछार्न खोजेको हो यकिन गर्न उनले भारत भ्रमणको निम्तो कति चाँडै पाउँछन् भन्नेबाट सटिक अनुमान गर्न सकिएला।

भारतको त्रिपुरामा वर्षाका कारण २२ को मृत्यु, १७ लाख मानिस प्रभावित

भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागमा भारी वर्षाको पूर्वानुमान गर्दै ‘रेड अलर्ट’को चेतावनी जारी गरेको छ।

द्रुतमार्गका लागि मकवानपुरमा जग्गा प्राप्ति गर्न स्वीकृति

विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा चालु आर्थिक वर्षका लागि अधिकृतस्तरको १६ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।