AnonymousUser

Logout

नेप्से परिसूचक ६.७८ अंकले बढ्यो, साढे ६ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक ६.‍७८ अंकले बढेर २६०७.९९ को विन्दुमा कायम भएको छ।

बाराका तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

बाराको साबिक आदर्श गाविसका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झापामा अटोरिक्सा र जिप ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।

बागमतीमा १३७ सहकारीविरुद्ध उजुरी, ८० वटालाई कारबाही गर्न प्रहरीमा पत्राचार

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि बोलाउँदा नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको रजिस्ट्रार राजन पोखरेलको भनाइ छ।

सिंगो बस्ती नै शौचालयविहीन

देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन छ।

कुवेतमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन दूतावासको आग्रह

कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ।

वर्ल्ड क्वार्टरमा काठमाडौँको सम्झना

नगरप्रहरी यहाँ पनि छन्, तर तिनीहरू सडकमा सामान बेचेर जीविका चलाउनेविरूद्ध जाइलागेका छैनन्। मासु पोल्नेहरूलाई लछारपछार पार्दैनन्। सानो ठेलामा फलफूल बेच्नेहरूलाई लखेट्दैनन्।

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

राष्ट्रपतिको शपथ लिनुअघि आयोजित र्‍यालीमा डोनाल्ड ट्रम्पले के भने?

बाइडेन प्रशासनले लगाएको प्रतिबन्धपछि अमेरिकामा शनिबार साँझदेखि बन्द भएको टिकटक ट्रम्पको घोषणासँगै पुन: चल्न थालेको छ।

स्पेनिस ला–लिगामा रियलको सहज जित

केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ।

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद

उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन्। महिनामा सात हजार इँटा उत्पादन हुन्छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ।

यू–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै

पहिलो खेलमा पराजित नेपाल र स्कटल्यान्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन्। समूह ‘डी’मा रहेका यी दुवै देश पहिलो जितको खोजीमा छन्।

‘उर्वशी’ भन्छिन्, “यौनकर्मीहरू क्रान्तिकारी हुन्”

यौन कार्य/श्रमलाई मर्यादित कामको रूपमा स्थापित गर्दै संलग्न व्यक्तिको स्वास्थ्य अधिकार  र मानवअधिकारको सुनिश्चितता यौनकर्मीको मूल माग हो।

विपिन सकुशल घर फर्किने आशामा परिवार

इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ। तर त्यस सूचीमा भने विपिनको नाम समावेश छैन।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता

खो खो विश्वकप प्रतियोगितामा नेपाली पुरुष टोली पनि उपविजेता बनेको छ।

सुदूरपश्चिम प्रदेशसभा : युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्न ध्यानाकर्षण

सांसदहरूले प्रदेशमा देखिएका विकृति रोक्न, युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्ने गरी काम गर्न, प्रदेश र प्रदेशवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

नेपाललाई पराजित गर्दै भारतीय महिला टोलीले प्रथम खो खो विश्वकपको उपाधि जितेको छ।

करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ।

आगोमाथि कुदाएर घोडा चोख्याउने चलन (तस्वीरहरू) 

विगत ५०० वर्षदेखि मनाइँदै आएको लस ल्युमेनियस नामको यस पर्वमा आगोमाथि दाैडाएर घोडालाई चोख्याउने अर्थात् पवित्र पार्ने काम गरिन्छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।