AnonymousUser

Logout

इजरायली कैदी आदानप्रदानमा रिहा भए शीर्ष प्यालेस्टिनी लडाकु

प्यालेस्टिनी लडाकु समूहका पूर्वनेता जकरिया जुबेदी इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा भएका छन्।

जलवायु परिवर्तन र शासनप्रणालीबारे कोशी तथा मधेशमा छलफल

अन्तरक्रिया कार्यक्रम जलवायु परिवर्तनको क्षेत्रमा शासनप्रणालीको महत्त्व तथा मुख्य सरोकारवाला पक्षबीचको सहकार्य र समन्वयबारे केन्द्रित थियो।

नगरपञ्चायतका कर्मचारीलाई ‘तलब खुवाउन’ बिक्री गरिएको कुमारीपाटी पोखरी

कर्मचारीलाई तलब खुवाउने नाममा तत्कालीन नगरपञ्चायतले सार्वजनिक जग्गा बेचेपछि कुमारीपाटी पोखरीको बिजोग शुरू भयो। करिब १६ रोपनीको त्यो पोखरी अहिले एक रोपनीमा सीमित भएको छ। 

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

कमलबजार नगरपालिका–१ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

नाम्चेमा हावाहुरीले उडायो घरको छाना

सोलुखुम्बुको नाम्चेबजारमा बिहीबार हावाहुरीले घरको छाना उडाएको छ।

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

त्रिकोणात्मक टी२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ।

वासिङ्टन विमान दुर्घटना: चिसोले उद्धारमा कठिनाइ

रातको समय, पानी र चिसो मौसमका कारण दुर्घटनाग्रस्त विमानका यात्रुको उद्धार कार्य गरिरहेका उद्धारकर्मीले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले बताए।

नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको बलियो लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो।

वासिंटन विमान दुर्घटना: कम्तीमा १८ जनाको शव फेला 

विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। 

बिजुलीको दबदबाः नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१ प्रतिशत ईभी

पछिल्ला तीन वर्षमा विद्युतीय गाडी (ईभी)को आयात ह्वात्तै बढ्दा सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको उपस्थिति बाक्लिँदै गएको छ।

नेदरल्यान्ड्सविरुद्ध टस जितेर नेपाल बलिङमा

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर बलिङ रोजेकी हुन्।

ओखलढुंगामा जिप दुर्घटना: एकै परिवारका ३ जनाको मृत्यु

बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

अमेरिकामा ठोक्किए उडिरहेका विमान र हेलिकप्टर

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र तीन सैनिक सवार हेलिकप्टर ठोक्किएका छन्।

सोनाम ल्होछार मनाइँदै, देशभर सार्वजनिक बिदा 

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्छन्।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको ‘प्लेअफ’मा

लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एटलेटिको मड्रिड, बायर लेभरकुजन, लिल र एस्टन भिल्लाले भने शीर्ष आठमा स्थान बनाए। यी आठ टिमले नयाँ ढाँचाको प्लेअफ खेल्नुपर्ने छैन।

अध्यादेशलाई शंकाको लाभः संसद्‌मा अपेक्षित अभ्यास

सत्तारुढ हुँदा एउटा तर्क, प्रतिपक्ष हुनासाथ अर्को तर्क हुन्न। जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको दैनिकी र आवश्यकताबारे बहस, छलफल र कानून निर्माण गर्ने प्रक्रिया रोक्ने होइन, प्रभावकारी बनाउने हो।

बागलुङमा अलैँची उत्पादन वृद्धि, वर्षमा ६ करोडको कारोबार

बागलुङका १० स्थानीय तहमध्ये आठ तहलाई समेटेर ‘अलैँची जोन’ निर्माण गरिएको छ। १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन बनाइएको हो।

देशभरको मौसम सफा रहने पूर्वानुमान

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कुम्भमेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने स्थानीय प्रहरी र स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै मृतकको संख्या ४० पुगेको जनाएको छ।

कुम्भमेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दुर्घटनामा परी घाइते भएकाहरूका परिवारलाई राहतस्वरूप २५/२५ लाख रुपैयाँ दिइने घोषणा गरेका छन्।