AnonymousUser

Logout

इजरायलमा यूएनआरडब्लूएलाई प्रतिबन्ध लगाउने कानून, राष्ट्रसंघको विरोध

महासचिव एन्टोनियो गुटेरेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पत्राचार गर्दै प्रभावितलाई सहायता प्रदान गर्न यूएनआरडब्लूएको विकल्प नभएको बताएका छन्।  

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

परराष्ट्र मन्त्रालयको सचिवका रूपमा कार्यरत लम्सालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन्। 

आप्रवासीको रोजाई ह्यारिस कि ट्रम्प?

रिपब्लिकन राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००६ मा भुटानी शरणार्थीलाई अमेरिकामा पुनर्वास गराउने निर्णय गर्नु पनि शरणार्थीले रिपब्लिकन मन पराउनुको कारण हो।

तोलामा १ लाख ७० हजार ७०० पुग्यो सुनको मूल्य

मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको सुन एकैदिन २ हजार २०० रुपैयाँले बढेको छ।

काग तिहारका अवसरमा नारायणहिटी गेटअघि ‘काग सम्मेलन’

विगतमा रत्नपार्कस्थित शान्तीबाटिकामा गरिँदै आएको सम्मेलन यस वर्ष नारायणहिटी गेट अगाडि गरिएको हो। 

जैविक सागसब्जी उत्पादनमा रमाएका लालीगुराँसका महिला

रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको किसानले बताएका छन्।

किसानले पाल्न छाडे हलगोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

गाउँघरमा अर्मपर्म गर्ने चलन पनि हट्दै गएको छ। खनजोतका लागि मिनिटिलर प्रयोगमा आउन थालेको छ। गोरुले दुई दिन लगाउने काम यसबाट दुई घण्टामै सकिने किसान बताउँछन्।

काग तिहार : प्रकृतिमा सबै जीव–वनस्पति उत्तिकै महत्त्वका

अलिअलि खेतीपाती र फलफूल खाइदिएर चरा र जनावरले नोक्सानी पुर्‍याउलान् तर तिनले गर्ने क्षतिभन्दा धेरै प्रकृति र वातावरणलाई योगदान पुर्‍याइरहेका हुन्छन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

स्कटल्यान्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए।

समस्याग्रस्त सहकारीका साढे ६ हजार बचतकर्ताको डेढ अर्ब फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ६२ हजार ७६० बचतकर्ताले ३९ अर्ब ९३ करोड रुपैयाँ माग दाबी गरेका छन्। अझै ३८ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।

नेपाल र बांग्लादेशबीचको खेलको टिकट एन्फा आफैँले बेच्ने

एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ। टिकट बिहान ८ देखि वितरण हुनेछ। 

नेपालमा डेंगीका ३ प्रकारका भाइरस सक्रिय

नेपालमा डेंगीका सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

रुबी खान र सरकारबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित

सरकारसँग तीनबुँदे सहमतिसँगै आन्दोलनरत रुबी खान समूहले मंगलबारदेखि आन्दोलन स्थगित गरेको छ।

सिंहदरबारका ठेकेदार राज्यमन्त्री जसको ठेक्काले अस्तव्यस्त छ कर्णाली प्रदेश राजधानी 

ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनीले ठेक्का लिएर अलपत्र छाडेका वीरेन्द्रनगरका सडकको अस्तव्यस्त अवस्था ‘ठेकेदार नेता’ले राज्य–संयन्त्रलाई कुन हद्सम्म अटेरी गरिरहेछन् भन्ने दृष्टान्त बनेको छ।

चितवनमा तिहारलक्षित फूलखेती गर्ने किसानको संख्या घट्यो

फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो। अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ।

नेप्से परिसूचक ४६.६९ अंकले बढ्यो, ६ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

नाइम कासेम बने हिजबुल्लाहको नयाँ प्रमुख

हिजबुल्लाहले इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा नाइम कासेमलाई छनोट गरेको छ।

बाँकेमा फस्टाउँदै व्यावसायिक फूलखेती

फूलखेती शुरूआतमा रहरले गरे पनि हाल बाँकेका किसानहरूको आम्दानीको मुख्य स्रोत बनेको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल–मालालाई बन्देज गर्नुपर्ने उनीहरूको माग छ।

इजरायलले पारित गर्‍यो यूएनआरडब्लूएलाई प्रतिबन्धित गर्ने कानून

इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सीलाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।