AnonymousUser

Logout

निर्माण थालेको ७ वर्षमा पनि सकिएन कोवाङ–जोमसोम सडक

कोरला नाकासम्म जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कोवाङ—जोमसोम खण्डको काम थालेको सात वर्ष हुँदा पनि पूरा हुन सकेको छैन।

थामियो शेयर बजारको ओरालो यात्रा, २६ अंकले बढ्यो नेप्से परिसूचक

सोमबार नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ को बिन्दुमा कायम भएको छ।

एसईईमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको भेटिएपछि परीक्षा गार्ड निष्कासित

सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसईई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रंगेहात पक्राउ परेका छन्।

‍सांसदले लगाएको महाभियोग खारेज गर्दै हानलाई अदालतले गरिदियो कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली

दक्षिण कोरियाका सांसदहरूले हान डक सोविरुद्ध लगाएको महाभियोग खारेज गर्दै कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न संवैधानिक अदालतले आदेश दिएको छ।

अन्नपूर्ण क्षेत्रमा बढ्न थाल्यो पदयात्री पर्यटकको चहलपहल

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भवता, संस्कृतिलगायतका कारणले अन्नपूर्ण क्षेत्र देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ।

अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगमा लागेको आगो

दाङको घोराही–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए।

डेरावालसँग बिजुलीको मनलाग्दी शुल्क, अनुगमन न कारबाही

काठमाडौँका घरधनीले बिजुलीको शुल्क मनलाग्दी लिएको डेरावालहरूको गुनासो हुनेगर्छ। तर न डेरावाल उजुरी लिएर जान्छन्, न त विद्युत् प्राधिकरणले अनुगमन गर्छ। प्राधिकरण बरु कानूनले ‘सबमिटर’ नै नचिन्ने बताउँछ।

वीरगन्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता, बैंकिङ कसुरका धेरै

फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार १२७ रहेका छन्।

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

विसं २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए। एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो।

गाजाको नासिर अस्पतालमा इजरायली आक्रमण, २ शीर्ष हमास कमान्डरको मृत्यु

 इजरायली सेनाले हमासले अस्पताल तथा धार्मिक स्थलहरूलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ।

प्लाई उद्योग आगलागी: अझै भएन नियन्त्रण, ३० घर जोखिममा

आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ।

आजको मौसम: देशभर आंशिक बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अग्रसर रहेको जनाएको छ।

दाङमा प्लाई उद्योगमा आगलागी

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्।

किसानको लालपुर्जा कहिलेसम्म अरूका नाममा?

माइतीघरबाट दाङका स्वर्गद्वारी गुठी पीडित मोही किसान भनिरहेका छन्, ‘जग्गा हाम्रै पुर्खाले खनीखोस्री बनाएका हुन्, जग्गाको लालपुर्जा हामीले पाउनुपर्छ।’ 

आईपीएल: चेन्नई र हैदराबादकाे विजयी शुरूआत

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले विजयी शुरूआत गरेका छन्।

नागढुंगामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आईपीएल : हैदरावादको विजयी शुरूआत

आईपीएलअन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ।

जातीय छुवाछूत कसुरमा पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई ५ दिन थुनामा राख्न अनुमति

जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ।