रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्ने गरी सम्पदा दाैड (नेपाल हेरिटेज रन) हुने भएको छ।
परम्परागत पोशाकमा सजिएका युवतीहरू अगाडि लाइनमा उभिन्छन्, आफ्नो लामो कपाललाई एक छेउबाट अर्को छेउमा सुन्दर ढंगले घुमाउँछन्।
चितवनका ४२ वर्षीय ती व्यक्तिले भतिजो र आफ्नै छोरीको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन्।
ड्युटीका लागि रेड जोन जाँदा ३० जना थिए, फर्किंदा सुमनले गाडीमा १२ सैनिक मात्रै गने। त्यसमध्ये पनि एक नेपाली र कमान्डर मात्रै सद्दे थिए। कतिका हात, कतिका खुट्टा र आधा शरीर नै बमले उडाइदिएको थियो।
इजरायलले विगत साढे दुई महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्।
सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको दूतावासले जनाएको छ।
वैधानिक सरकारका राजनीतिक/नागरिक नेतृत्वले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको कुरा सम्झाई खर्च कटौतीमा सहयोग गर्न अनुरोध गरे सेनाजस्तो देशभक्त संस्थाको नेतृत्व वर्गले सहयोग नगर्ने कुरै हुँदैन।
बिहीबार राति भएको खेलमा इस्पान्योललाई २–० ले पराजित गर्दै बार्सिलोनाले लिगको उपाधि हात पारेको हो।
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि शुरू हुँदैछ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आयल निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि भएको इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १०३ पुगेको छ।
सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ।
व्यवसायी र विधायक दुवैको परिचय एकसाथ बोकेका प्रभु ग्रुपका अध्यक्ष, एमाले सांसद देवी भट्टचनले साझेदारको साथ लिएर सहकारीबाट उठाएको करिब एक अर्ब रुपैयाँ कसरी व्यापार बिस्तारमा खन्याए?
संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तविरुद्धको मुद्दामा संवैधानिक इजलासले गत माघ ३० गतेबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्दै आएको थियो।
नेप्से परिसूचक बिहीबार ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा कायम भएको हो।
सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जनालाई प्रहरीले तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको छ।
यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ। यार्सा संकलक बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन्।
सांसदले मनसुन शुरू हुनुअगावै सडक मर्मतसम्भार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।