AnonymousUser

Logout

मर्स्यांदीको खुदीबजार चोक बन्यो साम्बाचोक

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ साम्बाचोक नामकरण र स्तम्भ निमार्ण गरिएको हो।

सुनको मूल्य बढ्दा चाँदी स्थिर

सुन आज तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

हुम्लामा ताल फुटेर आएको बाढीपछि तीलगाउँका स्थानीय त्रिपालमा 

प्रजिअ पाण्डेयले भने 'अब फेरि बाढी आउँछ कि आउँदैन भन्नेबारे सबैलाई चासो र चिन्ता छ। त्यसबारे थप अध्ययन गरेर आश्वस्त पार्न हामी गृहमन्त्रालयसँग निरन्तर छलफलमा छाैँ'

अमेरिकी पूर्वराष्ट्रपति बाइडेन प्रोस्टेट क्यान्सरबाट पीडित

८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाबारे उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, उनी उच्चग्रेडको प्रोस्टेट क्यान्सरबाट पीडित भएका हुन्।

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको छ।

वुमेन्स एफए कप: चेल्सीले जित्यो उपाधि

वुमेन्स एफए कपमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो।

भारत-पाकबीचको यो द्वन्द्वमा गान्धी के गर्थे होलान्?

खेलको जितुवा हामी नै हौं र पाकिस्तान कमजोर र असहाय निशाना हो, जसले जवाफी हमला गर्न सक्दैन भन्ने खालका मूर्खतापूर्ण विश्वास चकनाचुर भएको छ।

अझै बनेन २ वर्षअघि भासिएको बिरिङको पुल

झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।

देशका विभन्न भागमा मेघगर्जनसहित चट्याङको सम्भावना

मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

हुम्लाको तिलगाउँमा पहिरो, १८ घरपरिवारलाई सारियो सुरक्षित स्थानमा

पहिरोका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका १८ घरपरिवार उच्च जोखिममा परेका छन्।

रसुवागढी नाकाबाट ११ करोड मूल्य बराबरको सुनसहित ट्रकचालक पक्राउ

२०७२ मंसिरयता रसुवागढी नाकाबाट साढे ६५ किलो सुन बरामद गरी कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकार छनोट प्रक्रियाको सूचना उपलब्ध गराउन माग

पत्रमा उम्मेदवारले संक्रमणकालीन न्यायबारे प्रस्तुत गरेका धारणा या भिजनसम्बन्धी विवरण, छनोट तथा सिफारिस प्रक्रियामा द्वन्द्वपीडितसँग छलफल र परामर्श नगर्नुको आधार–कारण उपलब्ध गराउन पनि माग गरिएको छ।

कस्तो छ विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन?

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ। 

सिरहामा लागुऔषध कारोबार र अवैध रकम ओसारपसारमा संलग्न ५ जना पक्राउ

लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना सिरहाका विभिन्न स्थानबाट पक्राउ परेका छन्।

गाजामा इजरायली हमलाबाट मृतकको संख्या १०० नाघ्यो

गाजामा इजरायली आक्रमण हुँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन्।

भिटामिनको आवरणमा कुखुरालाई मान्छेको औषधि

पशुपन्छीलाई प्रयोग गर्न प्रतिबन्धित तथा दर्ता नभएका एन्टिबायोटिक भित्र्याउन सरकारी कागज किर्ते गर्ने व्यवसायी ऋषि बडालका गतिविधिप्रति सरकारले आँखा चिम्लिँदा जनताको स्वास्थ्यमा प्रतिकूल असरको जोखिम छ।

नेप्से परिसूचक २.७९ अंकले घट्यो, साढे ८ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको छ।

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

सहयोग र बजेट कटौतीका बाबजुद नेपालले आन्तरिक स्रोतबाट लगानी बढाउने प्रयास गरेको तर घट्दो स्वास्थ्य बजेट चुनौतीका रूपमा रहेको मन्त्री पौडेलको भनाइ छ।

बागमतीका निलम्बित मेयर भरत थापाविरुद्ध चौथो मुद्दा, मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री पनि प्रतिवादी

अख्तियारले बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासँगै मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

जलवायुजन्य विपद्लाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने आह्वानमा उल्लेख छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।