AnonymousUser

Logout

सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

साँगा–धुलिखेल सडक हिलाम्मे [तस्वीरहरू]

सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ। सोमबार राति परेको पानीका कारण उक्त क्षेत्रमा सडक हिलाम्मे भएको छ। 

पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यसपछि नसुनिएला ‘राजा आऊ…’

अहिलेको आवश्यकता व्यवस्था परिवर्तन होइन, व्यवहार परिवर्तनको हो। वर्तमान संविधानमै टेकेर नेपालको समृद्धि र सुशासन सम्भव छ। त्यसका लागि दलहरूको दलन रोकिनुपर्छ। उनीहरू सच्चिनुपर्छ।

४ वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ घाइते

चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएको छ।

बैतडीमा हुरी र असिनापानीले क्षति, १ जना घाइते

हुरीले रुख ढल्दा डिलाशैनी-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ। छाना उडाउँदा सिँगास-२ मैतडका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका छन्।

नदीमा पानीको प्रवाहसँगै घट्यो विद्युत् उत्पादन

हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।

नारायणी नदीमा अधिक प्लास्टिकजन्य फोहोर

‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहोर बढी भेटिएको छ।

सरकारलाई बजेट स्रोत जुटाउनै सकस, करिब ११ हजार आयोजना कटौतीमा पर्ने सम्भावना

बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परिरहेको छ। जसका कारण ‘प्रोजेक्ट बैंक’मा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजना कटौतीमा पर्ने सम्भावना छ।

प्राधिकरण भन्छ– लोडसेडिङ छैन, तर किन झ्यापझ्याप जान्छ बत्ती?

यो वर्ष वैशाखदेखि बेलाबेला बिजुली जाने समस्या दोहोरिइरहेको छ। बत्ती जाँदा सामाजिक सञ्जालमा प्राधिकरण नेतृत्वविरुद्ध आक्रोश देखिन्छ। किन बत्ती गइरहेको छ? अघिल्ला वर्ष पनि यो मौसममा बत्ती जान्थ्यो?

तिलगाउँका पहिरोपीडितलाई तत्काल राहतका लागि पहल गरिने

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले तिलगाउँमा पहिरो जानुको कारणबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय भएको पनि बताए।

पश्चिमी र स्थानीय वायुको प्रभावले अझै ३ दिन वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ।

बाढीपहिरोले अन्नबाली नष्ट भएपछि राहतको पर्खाइमा तिलगाउँवासी

बाढीपहिरोका कारण खानेपानीका पाइप र मुहानमा क्षति पुग्दा स्थानीय खोलाको दूषित पानी पिउन बाध्य भएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङको भनाइ छ।

नेप्से परिसूचक १९.३० अंकले बढ्यो, ७ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १९.३० अंक बढेर २६२८.३६ विन्दुमा कायम भएको छ।

सुनिल पौडेलसहित ५ जनाविरुद्ध ५ करोड ७९ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा

अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

पहिरोका कारण जोखिममा रहेका तिलगाउँका बासिन्दाको उद्धार गर्न ध्यानाकर्षण

सांसदले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

गाजामा खाद्यान्न वितरण पुनः शुरू गर्न इजरायलले दियो स्वीकृति

गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न वितरण’ पुनः शुरू गर्न अनुमति दिइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसदको माग

गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

घरेलु क्रिकेटमा जन्मिँदैछन् प्रतिभा, तर लय गुमाएका खेलाडीमै भर!

पछिल्लो ६ महिनामा चार वटा घरेलु प्रतियोगिता हुँदा राष्ट्रिय टोलीका खेलाडीहरू लयमा फर्किन संघर्षरत थिए। केही ‘अनक्याप्ड’ खेलाडीको प्रदर्शन भने अब्बल थियो, तर तिनै खेलाडी किन छुटे स्कटल्यान्ड भ्रमणमा?

टी–२० विश्वकपको 'ग्लोबल क्वालिफायर'मा पुग्यो नेपाली महिला टोली

नेपाली महिला टोलीले यूएईलाई पाँच विकेटले पराजित गर्दै टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।