AnonymousUser

Logout

दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा हुने

भारत निर्वाचन आयोगले दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा एकै चरणमा सम्पन्न गर्ने घोषणा गरेको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ५ अर्ब ३८ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ।

चीन भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० घाइते

चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीतिको मस्यौदा तयार

बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ।

चीन भूकम्प: नेपालमा कहाँ–कहाँ भयो क्षति?

भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।

यो नमोबुद्ध, ती महासत्त्व

काभ्रे जिल्लास्थित नमोबुद्ध स्थापनाबारे प्रचलित मिथकका आधारमा बनाइएको नाटक ‘महासत्त्व’ वज्र कलाकुञ्जले मञ्चनको तयारी गरेको छ। ती महासत्त्व को थिए र तिनी कसरी बुद्ध कहलिए भन्ने सन्देश नाटकले दिन्छ।

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

पक्राउ परेका व्यक्तिहरूले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भूकम्पबाट चीनमा कम्तीमा ३२ जनाको मृत्यु, ३८ घाइते

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा मापन गरिएको छ।

चीनको दिंग्गे काउन्टी केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब १०० किलोमिटर टाढा दिंग्गेमा शक्तिशाली भूकम्प गएको बताएका छन्। 

स्याङ्जामा हराउँदै गयो गुन्द्री बुन्ने चलन

बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघको फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको छ।

उधारो आशा, निराशा हाताहाती!

यसर्थ, मल्टिमिडिया र सामाजिक सञ्जालले आम रूपमा आलोचनात्मक चेतको स्तरवृद्धि त गरायो तर सँगसँगै निराशाको बेलुन फुलाउन र अझ माथि–माथि उडाउन ‘हाइड्रोजन ग्यास’को काम पनि गर्दैछ।

काठमाडौँमा भूकम्पको धक्का 

काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण मानिसहरू सडकमा निस्किएका छन्।

पहाडी र तराई भूभागमा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिर्तामोडका पूर्व‍प्रमुख जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा

झापा जिल्ला अदालतले बिर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनू : सर्वोच्च

फैसलामा व्यक्तिगत सूचनामा अनधिकृत पहुँचले व्यक्तिको गोपनीयताको हक, वैयक्तिक स्वतन्त्रताको हक, सम्मानपूर्वक बाँच्न पाउनेकजस्ता मौलिक हकसम्बन्धी संवैधानिक व्यवस्थाको गम्भीर उल्लंघन हुने उल्लेख छ।

सार्वजनिक यातायातको भाडादर ३.३० प्रतिशतसम्म बढ्यो

यातायात व्यवस्था विभागले राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर ३.३० प्रतिशतसम्म बढाएको छ।

सहकारीपीडितको बचत फिर्ताः बजेटकै घोषणा अलपत्र, अध्यादेशमा फेरि त्यही व्यवस्था

सरकारले साना बचतकर्ताको रकम फिर्ताको घोषणा बजेटमै गरेको थियो, अहिले त्यही व्यवस्था राखेर अध्यादेश ल्याएको छ। तर बचत फिर्ताको स्पष्ट आधार नहुँदा पीडितले रकम पाउन कठिन हुने विज्ञहरू बताउँछन्।

जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

वैकल्पिक वित्त परिचालनसम्बन्धी कानून बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

ऋणपत्र, प्रत्याभूति पत्र, स्वपुँजी कोषलगायत विभिन्न वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक वित्त परिचालन गर्न आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याउने तयारी गरेको हो।