AnonymousUser

Logout

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने व्यक्ति डिस्चार्ज

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका बिरामी सफल उपचारपछि डिस्चार्ज भएका छन्।

स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको हो।

जुम्लामा वडाध्यक्षमाथि चक्कु र ढुंगा प्रहार

चक्कु प्रहारबाट घाइते भएका वडाध्यक्ष ललितबहादुर शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जलथल जंगलका दुर्लभ वनस्पति र जीव लोप हुने खतरामा

६ हजार १०० हेक्टर क्षेत्रफलको जंगलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व संकटमा छन्। यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो। 

प्रमुख ३ दलका शीर्षनेताबीच सिंहदबारमा के भयो कुराकानी?

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार छलफलमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले ‘राजीनामा होइन, संसद् खोलेर अगाडि बढ्नुपर्ने’ धारणा राखेको थिए।

रुससँगको वार्तामा युक्रेन शान्तिका लागि ‘आवश्यक कदम’ चाल्न तयार

तीन वर्षभन्दा बढी समयदेखि जारी द्वन्द्वलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा केन्द्रित हुने यो वार्तामा दुवै पक्षले आ–आफ्ना योजना प्रस्तुत गर्नेछन्।

बिनासीप वैदेशिक रोजगारीमा, के गर्छन् सीप सिकाउने दर्जनौँ निकाय?

सीप सिकाउने सरकारी–गैरसरकारी दर्जनौँ निकाय हुँदा पनि नेपाली बिनासीप वैदेशिक रोजगारीमा पुगिरहेका छन्। यसरी जाने श्रमिक खतरा, कठिन र फोहोर (थ्री–डी) काम गर्न बाध्य हुन्छन्।

नेपालको मौलिक धन ललितकलाः गर्नैपर्ने यी ५ काम

कलाक्षेत्र संसारमा सिर्जनशील अर्थतन्त्र निर्माणमा अग्रणी बन्दैछ। नेपालकै हस्तकला अन्तर्राष्ट्रिय बजारमा चर्चित छ। कला–संस्कृतिमा धनी नेपालले यो मौलिक धनलाई अर्थोपार्जनसँग जोड्न ढिलो गर्नुहुन्न।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध विशेष अदालतमा एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ९ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ को विन्दुमा कायम भएको छ।

बजेटको बुँदा ८७ ले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन पेश

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आगामी आर्थिक वर्षको बजेटको बुँदा ८७ ले संवैधानिक इजलासले २०७९ वैशाख ७ मा खानीजन्य निकासीलाई रोक्न जारी गरेको परमादेश उल्लंघन गरेको भन्दै रिट निवेदन पेश गरेका छन्।

यातायात व्यवसायीको आन्दोलनले यात्रुलाई हैरानी

छोटो दूरीको यात्रा गर्ने यात्रु पैदलै तथा तीनपांग्रे अटोरिक्सा र राइड शेयरिङमार्फत गन्तव्यतर्फ लागे पनि टाढा जाने यात्रु सडक किनारमा सवारीसाधनको प्रतीक्षामा बसेका छन्।

ऊ एउटा इतिहास कोर्न व्यस्त छ

विदेशतिर यस्तो विविधताले भरिएको सृजना र स्रष्टा भए पनि नेपाली सांगीतिक क्षेत्रमा भने यो विरलै कुरा हो, कमै स्रष्टामा यस्तो विविधता लागू हुन्छ।

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो।

अर्थमन्त्री पौडेल र आईएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसीएफ सुविधा लिएको थियो।

भलिबल खेल्न रोल्पादेखि काठमाडौँ, राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउँदै सलिना

सलिनाले काठमाडौँको नाम त सुनेकी थिइन्, तर देख्न पाएकी थिइनन्। काठमाडौँ कस्तो होला भन्ने सधैँ उनको दिमागमा घुमिरहन्थ्यो। अनि १४ वर्षकी सलिनाले भलिबल सिक्न काठमाडौँ जाने सपना बनाइन्।

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन प्रहरीको आग्रह

विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको नेपाल प्रहरीले जनाएको छ।

सार्वजनिक यातायात नचल्दा यात्रु मारमा

यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

रुसका ४० वटा बमवर्षक विमानलाई निशाना बनाएको युक्रेनको दाबी

यसलाई रुसी वायुसेनामाथि अहिलेसम्मकै सबैभन्दा आक्रामक आक्रमण मानिएको छ।

जब सामन्तवादको नालीमा डुब्छ गणतन्त्र

जनताले बुझ्न थालेका छन्—केवल लडेर सत्तामा पुग्नु ठूलो कुरा रहेनछ, सत्तामा पुगेपछि त्यो सत्ताको सही प्रयोग गर्नु, निष्ठा र नैतिकताको अभ्यास गर्नु झनै महत्त्वपूर्ण रहेछ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।