AnonymousUser

Logout

पेरुमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

बिहीबार साँझ राजधानी लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो। 

एआई डेटा सेन्टर निर्माणमा माइक्रोसफ्टले छुट्यायो ८० अर्ब डलर

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार ८० अर्ब डलरमध्ये आधाभन्दा बढी अमेरिकामा खर्च हुनेछ।

विश्व ब्रेल दिवस: विश्वका १ अर्ब मानिसमा दृष्टिसम्बन्धी समस्या

सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमका रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो। 

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन अभिलेखीकरण गरिएको नगरपालिकाले जनाएको छ।

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए। तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन्।

एनपीएल: भव्य आयोजनासँगै केही प्रश्न, केही चुनौती

भविष्यमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाएर भारत र पाकिस्तानलाई बोलाएर खेल सञ्चालन सम्भव छ भन्ने विश्वास एनपीएलले बढाएको छ।

प्राकृतिक विपद्: १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी

नेपाल बीमा प्राधिकरणका अनुसार, तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार ८०९ वटा दाबीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार रुपैयाँ भुक्तानी भएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने सम्भावना छ। राति हिमाली क्षेत्रमा आंंशिक बदली रहनेछ।

बाक्लो कुहिरोका कारण दिल्लीमा हवाई उडान र रेलसेवा प्रभावित

बाक्लो कुहिरोका कारण शुक्रबार भारतको हवाई उडान र रेल सञ्चालनमा असर परेको छ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनलाई पक्रने प्रहरीको प्रयास विफल

युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारीसाधनसमेत तेर्स्याएको थियो।

कहाँ ‘हराए’ दुई वर्षमा विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी?

स्तरीय पढाइ हुने ठूला क्याम्पसमा पहिलेभन्दा विद्यार्थी बढ्दा धेरैजसो क्याम्पसमा भने विद्यार्थी ह्वात्तै घटेका छन्। यसका पछाडि विदेश मोहभन्दा विश्वविद्यालयहरूको खस्कँदो स्तर ज्यादा जिम्मेवार छ, कसरी?

निरन्तर किन खुम्चिँदै छ टेलिकम सेवाप्रदायकको आम्दानी?

विश्व बैंकको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा दूरसञ्चार कम्पनीले मुलुकको जीडीपीमा करिब ४ प्रतिशत योगदान गरेकोमा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको उल्लेख छ।

उकालो साप्ताहिक ब्रिफिङ: कालिञ्चोक मास्ने खेल, नेपाललाई पानी दिन भारतको बेवास्ता

यो साता उकालोमा कालिञ्चोक मास्ने खेल, कर्णाली विकास बैंकले उब्जाएको प्रश्न, भारतले पानी छाड्न आनाकानी गरिरहेको महाकाली सिँचाइ आयोजनामा बजेटमै अंकुश,नश्लीय आक्रमणको लज्जाजनक घटनासहितका खबर चर्चामा रहे।

फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा

फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिनेलगायत सुझाव चिकित्सक दिन्छन्।

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ घाइते

क्यालिफोर्नियाको एक व्यापारिक भवनमा विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।

तराई क्षेत्रमा बढ्दै चिसो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहले केही दिनदेखि अत्यधिक चिसो बढेकाले सतर्कता अपनाउन आग्रह गरे।

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

वीरगन्जबाट बढ्यो धानचामल आयात

वीरगन्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ। 

महाकाली सन्धिका २९ वर्ष: नेपाललाई पानी दिन भारतको बेवास्ता

महाकाली सन्धि भएको करिब तीन दशक बितिसक्दा पनि शारदा बराजबाट नेपालतर्फ पानी पठाउन भारतले लिंक नहर बनाएको छैन। जबकि, सन्धिमा भारतले त्यतातर्फको ११ सय मिटर नहर बनाउनु पर्ने उल्लेख छ।

सामूहिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  

खेती गर्न आफ्नो पर्याप्त जमिन नभएको र बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले सामूहिक तरकारीखेतीमा लागेको लहान नगरपालिका–२२ स्थित सिसवोनीका महिलाले बताएका छन्।