AnonymousUser

Logout

हार्वर्डमा विदेशी विद्यार्थी प्रतिबन्ध गर्ने ट्रम्पको निर्णयमा अदालतको अस्थायी रोक

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ।

साप्ताहिक ब्रिफिङः पूर्वप्रधानमन्त्री नेपाललाई भ्रष्टाचार मुद्दा, मनसुनमा २० लाख मानिस प्रभावित हुने

यो साता उकालोमा कानून मिचेर कैदीलाई सजाय माफी, छुटेर फेरि अपराध, ट्रम्पको त्रास रुकुमसम्मै, सर्वोच्चले खोलिदियो अग्नि सापकोटामाथि अर्जुन लामा हत्याको अनुसन्धान गर्ने बाटोसहितका खबर चर्चामा रहे।

प्रतिपक्षी दलले माग पूरा नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने

प्रतिपक्षी दलको बैठकले माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेको छ।

विषादीयुक्त फलफूल तथा तरकारीको बिक्री नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारीको बिक्रीवितरण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

बाबु र छिमेकीको हत्या आरोपमा एक जना पक्राउ

कोदालो प्रहार गरी बाबु र छिमेकीको हत्या गरेको आरोपमा सुनवल नगरपालिका–२ का हेमराज थारू पक्राउ परेका छन्।

भारतको कश्मीरमा बन्यो विश्वकै अग्लो रेलवे आर्क पुल

आइफेल टावरभन्दा ३५ मिटर अग्लो र कुतुब मिनारभन्दा लगभग पाँच गुणा उचाइ भएको यो पुल २८ हजार ६६० मेगाटन स्टील प्रयोग गरेर निर्माण गरिएको हो।

पतञ्जलिको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सूर्यविनायकका प्रमुख थापा निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा नगरप्रमुख थापा पनि प्रतिवादी छन्।

बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित शरणार्थी प्रकरणका अभियुक्त अमेरिकाको ‘वाच लिस्ट’मा

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मुख्य राजनीतिक पात्र र तिनका परिवारसमेतको अमेरिकी भिसा तथा आवागमन प्रक्रिया ‘वाच लिस्ट’मा परेको छ।   

सप्तरीमा डाँका समूहद्वारा लुटपाट, १ जनाको हत्या 

सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित कान्तालाल चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको थियो। लुटपाटको प्रतिकार गर्दा चौधरीको हत्या भएको प्रहरीले जनाएको छ।

रामेछापमा मकैबालीमा फौजी किराको प्रकोप

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किरा फैलिएको छ।

सप्तकोशीमा बेपत्ता एक गोताखोरको शव फेला

सशस्त्र प्रहरी जवान झापाका हरदेव राजवंशीको शव उनी बेपत्ता भएको स्थानभन्दा करिब तीन किलोमिटर तल नदी किनारमा भेटिएको हो।

भारत-पाक युद्धमा चिनियाँ संलग्नताले दक्षिण एशियामा पार्ने प्रभाव

चीनको सक्रिय सहयोगले पाकिस्तानलाई रणनीतिक लाभ भएको छ। जसको कारण अहिले आएर सम्पूर्ण दक्षिण एशियाको शक्ति सन्तुलन बिथोलिएको छ।

सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी जारी

विपद् सेमुलेसन अभ्यासका क्रममा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद सप्तकोशीमा बेपत्ता भएका थिए। 

देशका अधिकांश स्थानको मौसम सफा रहने पूर्वानुमान

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो। स्पेनले अब उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ।

ललितानिवासमा बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध किन चलायो भ्रष्टाचार मुद्दा?

मन्त्रिपरिषद्को निर्णय क्षेत्राधिकारभित्र नपर्ने भन्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँग बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गामा भने प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

लुम्बिनीमा तीन वर्षमा १० अर्ब राजस्व संकलनको प्रक्षेपण

लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन तीन वर्षभित्र १० अर्ब पुर्‍याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले विस्तृत प्रतिवेदन तयार पारेको छ।

कोशीमा उद्धार अभ्यासका क्रममा सशस्त्रका २ गोताखोर बेपत्ता

सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई गोताखोर बेपत्ता भएका छन्।

प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै, बैठक शुक्रबारसम्म स्थगित

निर्धारित समयभन्दा झन्डै साढे चार घण्टा ढिला गरी बसेको प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी सांसदले उठेर विरोध जनाएपछि सभामुखले बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका छन्।

न्युजिल्यान्डको संसदमा हाका नाच्ने ३ माओरी सांसद निलम्बित

माओरी पार्टीका यी सांसदहरूले गत नोभेम्बरमा आदिवासी अधिकार समाप्त गर्ने भनिएको विधेयकको विरोधमा संसदमै हाका प्रदर्शन गरेका थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।