AnonymousUser

Logout

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई–मधेशमा हावाहुरी

कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बाढीले पुल बगाएपछि खोटाङको फोक्सिङटारमा सामान ओसार्न ‘घिर्नी’को सहारा

फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि र त्यसको विकल्पमा जडान गरिएको अस्थायी बेलीब्रिज पनि झिकिएपछि अहिले सामान ढुवानी गर्न घिर्नी जडान गरिएको छ।

साउदी–कतारमा १०–१२ बिताएर फर्किएकाहरू फेरि भिजिट भिसामार्फत कुवेततर्फ

मानव तस्करका विभिन्न गिरोहमार्फत घरेलु कामदारका रूपमा कुवेत जान सुनौली नाका हुँदै दिल्ली पुगेका ती महिलाहरूमध्ये कतिपय १०-१२ वर्ष साउदी–कतारमा काम गरी फर्किएकाहरू पनि छन्।

सिरहामा साइकल दुर्घटनामा परी बालकको मृत्यु, एक घाइते

सिरहाको मिर्चैया नगरपालिका–५ स्थित 'हिल पार्क' नजिक साइकल दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन्।

विदेशको मोह त्यागेर कृषि कर्ममा लागेका प्रदीप

स्नातक तहसम्मको अध्ययनपछि कुनै समय विदेश जाने योजनासमेत बनाएका पोखरा महानगर–३३ तोरीचौरका प्रदीप लामिछाने अहिले आफ्नै बारीमा तरकारी खेतीमा रमाइरहेका छन्।

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध कांग्रेसकै २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

परामर्शका नाममा मनपरी राज्यकोष दोहन, एक वर्षमै सिध्याइयो ७ अर्ब

आफैले गर्नुपर्ने र गर्न सक्ने कामसमेत परामर्शका नाममा अरूलाई दिएर मन्त्रालयदेखि मातहतका सरकारी निकायले राज्यकोषमा बर्सेनि अर्बौं खर्चको भार थोपरिरहेका छन्।

सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

पार्टी सदस्यताबाट वञ्चित गर्ने एमालेको निर्णय वैध र परिपक्व हुनै सक्दैन: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताएकी छन्।

साप्ताहिक ब्रिफिङः प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन, एनपीएल ट्रफीमा ८ लाख भ्रष्टाचार

यो साता उकालोमा परराष्ट्रमन्त्रीको वर्षदिन: ‘इंगेजमेन्ट’का नाममा देश–देशावर मात्रै!, प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन, एमाले–कांग्रेसबीच दरार ल्याइरहेको भूमि विधेयकभित्रको ‘खेल’लगायतका शीर्षकका समाचार चर्चामा रहे।

लोभ देखाएर बन्धक बनाइ मानब बेचबिखन गर्ने २ जना पक्राउ

भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

भारत र बेलायतबीच विस्तृत आर्थिक तथा व्यापार सम्झौतामा हस्ताक्षर

सन् २०२० को ब्रेक्जिटपछि बेलायतले अन्य कुनै पनि देशसँग गरेको यो सबैभन्दा ठूलो व्यापार सम्झौता भएको बताइएको छ।

संरक्षणको पर्खाइमा ऐतिहासिक ठूलढुंगा

विसं १८२९ मा लमजुङे राजा वीरनारायणका पत्नीहरूले १४० मुरी खेतको गुठी, अन्न संकल्प गरी दान गरिएको अभिलेख यस ढुंगामा कुँदिएको छ।

शहरमा बढिरहेको ‘वर्क फ्रम क्याफे’: अवसर र सिर्जनाको नयाँ थलो

क्याफेहरू कफी पिउने नभई नयाँ सोच फुराउने र स्टार्टअप शुरू गर्ने सिर्जनात्मक ठाउँका रूपमा विकसित हुँदै गएका छन्। क्याफे सञ्चालकले पनि फ्रिल्यान्सरलक्षित कार्यस्थल र सुविधा उपलब्ध गराएर यसलाई प्रोत्साहन गरिरहेका छन्।

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने

फ्रान्सका राष्ट्रपति म्याक्रोनले आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने बताएका हुन्।

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बाख्रापालन गर्दै आएका किसानले सामुदायिक वनका वनमारा फाँडेर घाँसखेती गर्न थालेका छन्।

'भविष्यवाणी'का तीन लाजमर्दो उदाहरण

वर्षौं दुःख गरेर, बिदेसिएर, पसिना बगाएर, माया प्रेम बाँड्दा नजोगिने सम्बन्ध एउटा मनुवाले 'पुतली खेलेर' कसरी जोगिन्छ? यसको आधार के हो? यस्तै प्रश्नले मेरो मथिंगल घुमिरहन्छ।

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

आज देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर

कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रुसको सुदूर पूर्वमा विमान दुर्घटना, सवार सबैको मृत्यु

रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको एन्टोनोभ–२४ विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको छ।