सरकारले सेबोन पुनर्संरचनाका लागि जेठ ९ गते कार्ययोजना सार्वजनिक गरेको तीन महिना नबित्दै फेरि स्वार्थको द्वन्द्व हुनेगरी धमाधम सञ्चालक नियुक्त गरेको छ। तर सेबोन पुनर्संरचनाका लागि ठोस काम भएको छैन।
काठमाडाैँको माइतीघरबाट शुरू भएको जेनजीको आन्दोलन बानेश्वरतिर अघि बढेको छ।
ब्यानर तथा विभिन्न नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरिरहेका छन्।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १०:११ बजे स्पर्श गरेको थियो।
धेरैको दैनिक जीवन नै बनिसकेका ती सामाजिक सञ्जाल नेपालमा दर्ता नै गर्न आएनन् भने के हुन्छ? के नेपाल सरकारले यसको अवस्थाको विश्लेषण गरेको छ?
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
‘नेपो बेबी’ ट्रेन्डकै बीच सरकारले विभिन्न २६ सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरिदियो। जेनजी पुस्ताले यसलाई सरकारले आफ्नो कमजोरी लुकाउन सामाजिक सञ्जाल बन्द गरेको बुझे, त्यसपछि शुरू भयो आन्दोलनको तयारी।
रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभस्थित मन्त्रिपरिषद् भवनको छतमा आगलागी भएको थियो।
कांग्रेस क्षेत्रीय सभापति महमद साहबुद्दिनको साटो उनका छोरा अफताबले परीक्षा दिइरहेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनले जनाएको छ।
लुम्बिनी प्रदेश सरकारको अनुदानमा बनाइएका शीतभण्डारमध्ये अधिकांश चालु हालतमा छैनन्। हचुवामा बनाइएका यी शीतभण्डारले किसानलाई राहत होइन, धोका दिइरहेका छन्।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदभार सम्हालेको एक वर्ष नपुग्दै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
आइतबार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा कायम भएको हो।
म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ।
हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिट्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिप्लिकानलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ।
सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार ३०० भन्दा बढी ड्रोन, करिब ९०० निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको जेलेन्स्कीको भनाइ छ।
अतिक्रमित स्थानमा रहेको न्हुः पोखरी जिर्णोद्वार तथा पुनर्निर्माणका लागि महानगरले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुगेको छ।