AnonymousUser

Logout

त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनको तयारी

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ।

रंगमञ्च

स्लोभाकियाबाट सन्देशः ‘गिभ पावर टु द पिपल’

युरोपमा कम्युनिष्ट विचार एवं स्वतन्त्रताप्रति लक्षित दुईवटा नाटक हेरेपछि र युरोपियन कलाकर्मीका कुरा सुनेपछि नेपालमा किन जेन–जीको विद्रोह भयो भन्नेबारे मेरा खास अनुभूति छन्।

पर्यटक लोभ्याउने सम्पदाहरू [तस्वीरहरू]

नेपालमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटक आकर्षित गर्ने गरेको छ।

डोटीमा सवारी दुर्घटना: १ जनाको मृत्यु, २१ घाइते

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ।

तेह्रथुम साबला गाउँबाट उठेर

तेह्रथुमको साबला गाउँमा एक जना जमिनदार लिम्बूको शरण परेर उनकै संरक्षण-स्नेहमा हुर्केका कालु उप्रेतीको छोरीपट्टिको म पाँचौँ पुस्ताको सन्तान हुँ।

बारामा माटो खन्ने क्रममा पुरिएर १ जनाको मृत्यु, १२ घाइते

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू शनिबार बिहान माटो खन्न गएका थिए।

गाजामा युद्धविराम भएसँगै घर फर्किन थाले प्यालेस्टिनी

इजरायलले सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीको सूची रिहाइका लागि प्रकाशित गरेको छ।

१९ स्थानमा डाइभर्सन बनाएर खुलाइयो बीपी राजमार्ग

बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरेर सवारी सञ्चालनमा ल्याइएको छ।

मेरी अप्सरा…

काम गर्ने घरमा ‘तिमी, तँ’ भन्ने, भुइँमा बस्न लाउने, घरबेटीले लाउने चप्पलधरी अप्सराहरूले लाउन नहुने, शनिबार छुट्टी नदिने, बासी भात  खान दिने गर्दा रहेछन्।

बाहिरियो यस वर्षको मनसुन

मनसुन बहिर्गमन भइसकेकाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जेनजी आन्दोलनको एक महिना: यस्ता देखिए जलाइएका संरचना (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका भवनहरूमध्ये कुनैलाई सरसफाइ र रङरोगन गरी सञ्चालनमा ल्याउन थालिएको छ भने केही भत्काउनुपर्ने अवस्थामा छन्।

देश, लोकतन्त्र र संविधान रक्षार्थ निर्वाचनमा लाग्न दलहरूलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

जापानमाथि नेपालको ५ विकेटको जित

आईसीसी टी२० विश्वकप एशिया एन्ड इस्ट एशिया प्यासिफिक छनोट खेलको समूहको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।

नेपालबाट १३५ दिनमा बाहिरियो मनसुन

जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए तापनि यो वर्ष ८ दिन ढिलो गरी बाहिरिएको छ।

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा, आइतबारदेखि दुईतर्फी खुल्ने

वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग मर्मतपछि शुक्रबारबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

अवैतनिक महावाणिज्यदूतले प्रयोग गर्ने सवारीसाधनको नीलो नम्बर प्लेट खारेज

सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ।

सेबोन कर्मचारीको आन्दोलन १८औँ दिनमा, सुविधा कटौती फिर्ता नलिने अर्थको अडान

अख्तियारले प्रश्न उठाएपछि अर्थ मन्त्रालयले सेबोनबाट सञ्चालित कर्मचारी कल्याण कोष र सुरक्षण कोष खारेज गर्ने र विगतमा भुक्तानी भएको रकम पनि सरकारी बाँकीसरह असुल गर्नुपर्ने निर्णय गरेको थियो।

क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माण गर्न बजेट रकमान्तर गरिने

मन्त्रिपरिषद्ले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मतसम्भार, प्रतिनिधिसभाको निर्वाचन खर्च, चालु आर्थिक वर्षमा भएका विपद्‍बाट उत्पन्न विशेष परिस्थितिका लागि आवश्यक रकम व्यवस्थापन गर्न बजेट रकमान्तर गर्ने निर्णय गरेको छ।

राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक, प्रमुख दलका नेता सहभागी

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र प्रमुख दलका नेताहरू सहभागी भएका छन्।

अन्योलको अवस्था

भदौ २४ गतेको लुटपाटको वास्तविक आँकडा त आएकै छैन। उदाहरणका लागि, हायात होटलको क्यासिनोबाटै त्यो दिन ५ करोड ४० लाख रुपैयाँ नगद लुटिएको वास्तविकता शायद रिपोर्टिङ भएकै छैन।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।