AnonymousUser

Logout

'एउटा युग मादल बजाएरै बिताएँ भन्ने लाग्छ' (भिडियोसहित)

मादलकै स्वर र तालमा हराउन सिकेकाले होला, सपनीमा उनी मादलकै वरपर हुने गर्छन्। तर मादलको परख गर्ने वा सिक्न खोज्ने कोही बिपनीमै आइदेओस् भन्ने लाग्छ उनलाई।

केन्याली धावक जोन केलाई नेपालगन्जमा

कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा यहाँ आएका हुन्।

सुनको मूल्य तोलामा ३ हजारले वृद्धि

आज सुन तोलामा तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ।

शुरूमा आत्मबोध चाहियो अनि स्वीकारोक्ति

कुनै विचार र सिद्धान्त मिल्दै नमिल्ने पक्षसँग राजनीतिक एकाकार हुँदै निर्वाचनमा जाने ‘गठबन्धन संस्कृति’ यति खराब थियो कि जनतालाई जनाउनुपर्ने जबाफदेहिता यहीँबाट धुलिसात् हुन थालेको हो।

गाजामा खटिए ७ हजार हमास लडाकु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको शुरूआतलाई यसले जटिल बनाउन सक्ने बीबीसीले जनाएको छ।

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको संख्यामा वृद्धि

चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको संख्या वृद्धि भएको हो।

इजरायलले जीवित रहेको विश्वास गरेका २२ बन्धकमा विपिन पनि

यसअघि सीएनएनले २० जना जीवित रहेको र विपिनसहित दुई जना बन्धकको अवस्था अज्ञात रहेको भन्दै समाचार लेखेको थियो।

विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्।

२३ अर्ब २२ करोड बराबरको बीमा दाबी, १ अर्ब ५८ करोड भुक्तानी

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन्।

जेन–जीले बुझ्नुपर्ने संघीयताको मर्म

नेपालमा संघीयता पूर्ण रूपमा कार्यान्वयन नहुँदै सो असफल भयो भन्ने निष्कर्ष कसरी निकाल्न मिल्छ? हाम्रो संघीयतालाई दुराशयपूर्ण ढंगले संविधानमै कमजोर बनाइएको छ।

उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार

गत वर्षको लगातारको वर्षापछि सिन्धुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिने क्रम रोकिएको छैन। दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ।

‘जेनजी’ पुस्तालाई प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस नेतृत्वको ध्यानाकर्षण

नेपाली कांग्रेसका युवाले पार्टीको महाधिवेशनमा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

सरकारी कागज किर्ते गरी प्रतिबन्धित औषधि भित्र्याउने कान्तिपुर भेटका अध्यक्ष पक्राउ

विभागबाट पशुपक्षीका लागि फिड सप्लिमेन्ट, प्रोवायोटिक्स र मिनरलजस्ता सीमित वस्तु आयात गर्न सिफारिस पाएको कान्तिपुर भेटले उक्त विवरण किर्ते गरेर गैरकानूनी रूपमा नेपालमा दर्ता नभएका औषधि भित्र्याएको भेटिएको छ।

नेपाली सिनेमा : कसैको कीर्तिमानी कमाइ, कुनैले विश्वमञ्चमा छाप छाडे

६ दशकभन्दा लामो सिनेमा यात्रामा कीर्तिमानी व्यावसायिक सफलता प्राप्त गर्ने एकातिर छन् भने, अर्कोतिर कथनशैलीको सुन्दरता, नयाँ प्रयोग र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान स्थापित गर्ने सिनेमा छन्।

जेनजी प्रतिनिधिको आग्रह – निर्वाचनमा सबै दलहरू आइदिनुहोस्

जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्।

अस्थायी डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधनको चाप

रोशीखोलाको बाढीले बगाएको सडकखण्डमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ।

राष्ट्रपति पौडेल अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

टासी ल्हान्जोममाथि आधारहीन आक्रमण भएको भन्दै जेनजी समूहले गर्‍यो भर्त्सना

इन्डिजेनस जेनजी कलेक्टिभले आदिवासी समुदाय र महिलालाई सम्पूर्ण अधिकारसम्पन्न नागरिकको मान्यता दिनुपर्ने र ती अधिकार नीति-कानूनको कागजी शब्दमा मात्र नभई, व्यवहारिक कार्यान्वयनको सुनिश्चित गर्नुपर्ने माग राखेको छ।

विपद्का बेला पनि कसरी निरन्तर भयो दूरसञ्चार सेवा?

देशको विषम परिस्थितिमा पनि दूरसञ्चार क्षेत्रले भने निरन्तर सेवा प्रवाह गर्न सक्यो। बाढीपहिरोका कारण दूरसञ्चारका पूर्वाधारमा धेरै क्षति हुँदा पनि सेवाको निरन्तरता कसरी सम्भव भयो?

यो ब्लक वेबसाइटबाट हटाइएको छ।