पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा फरवार्ड नवयुग श्रेष्ठ, विंगर आयुष घलान, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले पुनरागमन गरेका छन्।
पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा फरवार्ड नवयुग श्रेष्ठ, विंगर आयुष घलान, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले पुनरागमन गरेका छन्।
अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका र उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई अमेरिकी जाँच ब्यूरोले हात पारेको अहिलेसम्मकै बहुमूल्य वस्तु भनेका छन्।
वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जित निकाल्न सहज देखिन्छ।
बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेस अदालतले थोमस्सेज ब्याटरसी विद्यालयका उपप्रमुख म्याथ्यु स्मिथलाई बालयौन दुर्व्यवहारमा दोषी ठहराएको छ।
प्रशिक्षक टोलीसँगै रोहित शर्मा, विराट कोहली र केएल राहुललाई पनि भारतीय टोलीबाट आराम दिइएको छ।
जनमत पार्टीले आसन्न निर्वाचनमा शिक्षा, स्वास्थ्य र रोजगारी आफ्ना मुख्य मुद्दा भएको बताएको छ।
२०७४ सालको आमनिर्वाचनमा भूमिगत रहेरै फराकिलो जित हासिल गरेका रेशम चौधरी यसपटक प्रतिस्पर्धामा छैनन्। तर, श्रीमती रञ्जिता नयाँ दल खोलेर उम्मेदवार बन्दा सत्ता गठबन्धन र एमालेलाई चुनौती बनेकी छिन्।
निर्वाचन आयोगले सञ्चालन गरिरहेको कल सेन्टरमा निर्वाचनसँग सम्बन्धित अनेकौँ प्रश्न तथा सूचना माग्दै कल आउने गरेका छन्।
अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीका कारण मतदाताले यस पटक उम्मेदवारका मुद्दालाई महत्व दिएका छैनन्।
गतवर्ष फेयर ब्रेकमा टोर्नाडोस वुमेन्सबाट खेलेकी सीता रानामगर हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन भएकी हुन्।
निर्माणको क्षेत्रमा काम गर्न कठिन भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको अनिताको अनुभव छ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि सबै क्षेत्रमा मतपत्र पुर्याएको छ।
रुवान्डाले सन् २०१३ यता गरेकाे जलवायुसम्बन्धी रणनीतिक लगानीले कार्बन उत्सर्जन कटौती गर्न मद्दत गरेको छ।
तलबसमेत नपाएर अलपत्र गरेका विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीकाे उद्धार गरिएकाे छ।
आन्तरिक किचलोका कारण चितवन–१ मा एमाले उम्मेदवार सुरेन्द्र पाण्डे र कांग्रेस उम्मेदवार विश्व पौडेलले कार्यकर्ता परिचालन गर्न नसक्दा स्वतन्त्र पार्टीले भने आक्रामक चुनावी प्रचार गरिरहेको छ।
समाजलाई अनुशासित र जिम्मेवार बनाउन समाज बुझ्ने र इमानदार राजनीतिक नेतृत्व हुनु आवश्यक छ। तर, प्रजातन्त्रपछिका कुनै पनि सरकार त्यसमा खरो उत्रन सकेनन् या चाहेनन्।
च्याम्पियन्स लिगको इतिहासमा १४० गोल गर्दै कीर्तिमान बनाएका र रियल मड्रिड, युभेन्टस, म्यानचेस्टर युनाइटेडजस्ता विश्वका ठूला क्लबबाट खेलिसकेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ मा युरोकप जिताएका थिए।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेकाे बताएका छन्।