AnonymousUser

Logout

यातायात व्यवसायीको अस्वस्थ्य प्रतिस्पर्धाले सडक असुरक्षित : बालेन शाह

मेयर शाहले काठमाडौंका सडकमा 'पिक एन्ड ड्रप'को व्यवस्था गरेर सवारी दुर्घटनामा कमी ल्याउन सकिने बताएका छन्।

पानी ल्याउन २ घण्टा पैदल

गुल्मीकाे मदाने गाउँपालिका– ६ पुर्कोट दहका स्थानीय खानेपानीकाे जाेहाे गर्न दिनहुँ दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ।

ताेलामा ६ सयले बढ्याे सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ६ सय र चाँदीकाे मूल्य ५ रुपैयाँले बढेको छ।

१८ वर्षसम्म विमानस्थललाई नै घर मानेर बसेका नासेरीको मृत्यु

न परिवार नातागोता न घरबारको अत्तोपत्तो न आधिकारिक प्रमाण, नासेरीसँग आफूले बोकेका सीमित सामानबाहेक आफ्नो भन्ने कोही थिएन। उनलाई कोही खोज्न पनि आएन। न उनको आफ्नी आमा भेट्ने रहर पूरा भयो।

प्रवासी श्रमिकको रगत पसिनामा ठडिएका स्टेडियम र विश्वकप फुटबल

लाखौं गरिब मजदुरहरूको रगत र पसिनामा उठेका हुन् लोभलाग्दा स्टेडियमहरू। फुटबलको यो महाउत्सवमा सहभागी हुँदै गर्दा हामीले पूर्वाधार बनाउने क्रममा ज्यान गुमाएका हजारौं श्रमिकहरूलाई भुल्नुहुन्न।

टी–२० विश्वकप : दोस्रो उपाधिको खोजीमा पाकिस्तान र इङ्ल्यान्ड

पाकिस्तानले ९ र इङ्ल्यान्डले हालसम्म २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ खेल जितेका छन्।

कोप–२७ :  भोकमरीकाे मुद्दाले पाएन प्राथमिकता

काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्। 

२०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने

आईसीसीले आइतबार २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय भएको जनाएको छ।

मतदान केन्द्र अपाङ्गतामैत्री नभएकाे गुनासाे

मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा, टेबल अग्लो हुँदा छाप लगाउन र मत खसाल्न गाह्रो हुने गरेको अपाङ्गता भएका व्यक्तीकाे गुनासाे छ।

दुई दशकसम्मको उपाधिविहीन यात्रा तोड्ने लक्ष्यमा ब्राजिल

ब्राजिलले विगत दुई वर्षमा एउटा मात्र खेल हारेको छ। कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता विश्वकप छनोटका १७ खेलमा ब्राजिल अपराजित रह्यो।

गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्ने निगमको तयारी

नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

शनिबार ९ जनालाई आयोगको कारबाही

अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्।

बझाङ भूकम्प : घर बाहिर बस्न प्रहरीको माइकिङ

गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ। 

घरेलु क्रिकेटमा ज्ञानेन्द्रको ओरालो यात्रा कहिलेसम्म?

ज्ञानेन्द्र मल्लको ब्याट यसपटकको राष्ट्रिय प्रतियोगितामा मात्र नभएर तीन वर्ष यताका घरेलु क्रिकेटमा चल्न नसक्दा राष्ट्रिय टोलीमा नयाँ खेलाडीले ‘ढोका ढक्ढक्याउन’ थालेका छन्।

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव एक हप्तादेखि कायमै छ।

मतदानको दिन कुन-कुन सवारी साधनलाई पास चाहिँदैन?

निर्वाचन आयोगले मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न पास लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको जनाएको छ।

बझाङ केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प

शनिबार राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

स्वदेश फर्कियो साफ यू–१५ विजेता नेपाली टोली [तस्वीरहरू]

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली टोली शनिबार साँझ काठमाडौं फर्किएको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घनमा उम्मेदवार, नगरप्रमुख र वडाध्यक्षलाई जरिवाना

आयोगले प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको जनाएको छ। 

बाबुराम रणनीति : छोरी जिताउन कार्यकर्ताको बेवास्ता, हारे नेसपा जिते माओवादी

आफूलाई साथ दिँदा राजनीतिक ‘करिअर’ नै सिध्याएका नेता कार्यकर्ता पन्छाएर छोरी जिताउने बाबुरामको चाहनाले भर्खर बन्दै गरेको पार्टी नै विघटनको संघारमा पुगेको छ।