AnonymousUser

Logout

भक्तपुर– १ प्रदेशसभा (क)* प्रारम्भिक चरणमा सत्तागठबन्धन अगाडि

भक्तपुर-१ को प्रदेशसभातर्फ पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ। 

बाँके–३ मा एमालेको प्रारम्भिक अग्रता

बाँके–३ मा दुई हजार १७५ मत गणना हुँदा नेकपा एमालेका किस्मतकुमार कक्षपतिले ९८४ मत पाएका छन्।

पहिलोपटक आमुन्नेसामुन्ने हुँदै इङ्ल्यान्ड र इरान

हालसम्म फुटबल मैदानमा इरान र इङ्ल्यान्डको भेट भएको छैन। त्यसैले पनि इरान यो पहिलो भेटमा नै इतिहास लेखाउने तरखरमा हुनेछ भने इङ्ल्यान्ड तीन अंकको खोजीमा हुनेछ।

पहिलोपटक आमुन्नेसामुन्ने हुँदै इङ्ल्यान्ड र इरान

हालसम्म फुटबल मैदानमा इरान र इङ्ल्यान्डको भेट भएको छैन। त्यसैले पनि इरान यो पहिलो भेटमा नै इतिहास लेखाउने तरखरमा हुनेछ भने इङ्ल्यान्ड तीन अंकको खोजीमा हुनेछ।

हेलिकप्टर अभावले डोल्पामा मतगणना शुरू हुन कम्तीमा २ दिन लाग्ने

काठमाडौँ- मतपेटिका संकलनका लागि हेलिकोप्टर अभाव भएपछि डोल्पामा मतगणना शुरू हुन कम्तीमा २ दिन लाग्ने भएको छ।  मतपेटिका संकलनका लागि डोल्पाको निर्वाचन कार्यालयले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने तयारी गरेको छ। तर, नेपाली सेनाको हेलिकोप्टर हुम्ला र मुगु…

रुकुम पश्चिममा भोलि मात्रै मतगणना शुरू हुने

मुख्य निर्वाचन कार्यालयमा सबैतिरबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नेछ। बैठकले मतगणनाको समय निश्चित गर्नेछ।

बैतडी दुर्घटना : मृत्यु भएका चार प्रहरीको सनाखत, पाँचको अवस्था गम्भीर

पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ।

रूकुम पश्चिममा भोली मात्रै मतगणना शुरू हुने 

आठबिश नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतपेटीका सोमबार रातीसम्म मात्रै आइपुग्ने भएकाले मतगणना शुरू हुन समय लाग्ने मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ।

डडेलधुरामा अझै शुरू हुन सकेन मतगणना

मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको डडेलधुरा जिल्ला अदालतमा मतगणना हुनेछ।

सुर्खेतमा मतगणनाकाे तयारी

मतपेटिका जम्मा भइसकेकाले सर्वदलीय बैठक बसेर गणना शुरू गरिने निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताएका छन्।

ललितपुर– ३ : एमालेलाई प्रारम्भिक अग्रता

ललितपुर क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्काले ५१६ मतसहित ग्रता लिएका छन्।

बैतडीको पाटनमा जिप दुर्घटना, तीन प्रहरीको मृत्यु

मतपेटिका पुर्‍याएर पाटनतर्फ फर्किँदै गरेको जिप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ।

ललितपुर–२ मा एमालेको अग्रता कायमै

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जनले एक हजार ३१७ ल्याएका छन्।

भक्तपुर– २ : कांग्रेसका दुर्लभ थापाको अग्रता 

भक्तपुर क्षेत्र नम्बर २ काे जारी मतणनामा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा छ सय मतले अगाडी छन्।

धनुषा-३ मा एमालेकी जुली महतोलाई शुरूआती अग्रता

धनुषा- क्षेत्र नं. ३ को मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक परिणाममा एमाले उम्म्दवार जुली महतोले अग्रता लिएकी छन्। 

बाजुरामा ‘कुटपिट’बाट घाइते अनेरास्ववियू नेताको मृत्यु

कुटपिटबाट गम्भीर घाइते भएका अनेरास्ववियू नेता चेतन अयडीको उपचारका लागि अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको हाे।

मतगणनामा धाँधली : न्याय खोज्दा नौ वर्षदेखि उत्तर पाइनँ

२०७० सालको संविधानसभा निर्वाचनमा ‘प्रचण्डलाई जिताउन’ मतगणनाका क्रममा भएको धाँधलीविरुद्ध नौ वर्षअघि सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा खारेजबारे मैले अझै जानकारी पाएको छैन।

झापा–२ मा मतगणना शुरू

झापा क्षेत्र नम्बर २ मा मतगणना शुरू भएको छ। अर्जुनधारा नगरपालिका–११ मा खसेकाे मत गन्न थालिएकाे हाे।

ललितपुर– २ : एमालेको शुरूवाती अग्रता

ललितपुर क्षेत्र नम्बर २ मा ५०० मतको गणना सकिदा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले १ सय १६ मत पाएर अग्रता बनाएका छन्।

काठमाडौं–७ मा मतगणना जारी

काठमाडौं क्षेत्र न ७ काे मतगणना बालाजुस्थित जुडो हलमा भइरहेको छ।