AnonymousUser

Logout

समानुपातिकतर्फ १ करोड ४२ हजार मतगणना, एमालेको निरन्तर अग्रता

निर्वाचन आयोगको प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७ मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको छ।

लेलेस्थित बालकुमारी मन्दिरका २५ थान मूर्ति चोरी

गोदावरीको लेलेस्थित बालकुमारी मन्दिरका २५ थान मूर्ति चोरी भएको छ। बुधबार राति मूर्ति चोरी भएको गोदावरी-५ का वडाध्यक्ष मिलन सिलवालले बताए।

राष्ट्र बैंकले भन्यो– शाखारहित बैंकिङ कारोबार गर्दा सजग रहनू

नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।

बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने, मतगणना शुरू गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगरी पुरानै मतदानका आधारमा मतगणना शुरू गर्ने निर्णय गरेको छ।

आश्रम निर्माणका लागि नेपथ्यले लाइभ कन्सर्ट गर्ने

देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाइभ कन्सर्टका लागि टिकट बिक्री वितरण भइरहेको आश्रमका अभिभावक प्रवीण खड्काले जानकारी दिए।

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। यी कम्पनी अब सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन्।

मधेश प्रदेशमा दलैपिच्छे मुख्यमन्त्रीका दाबेदार

मधेश प्रदेशमा सरकार बनाउन साना दललाई मिलाउने कसरत गरिरहेका कांग्रेस र एमालेभित्रै मुख्यमन्त्रीका दाबेदार नेता मिलाउन सकस हुने भएको छ।

‘गठबन्धनको विकल्प सोचेका छैनौँ तर निर्वाचन परिणामको समीक्षा हुनुपर्छ’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार गठन तथा पार्टी एकतालगायतका विषयमा छलफल अघि नबढेको बताएका छन्। उनले निर्वाचन परिणामको सामूहिक समीक्षा हुनुपर्ने बताए।

नेपाल टी२० लिग शुरू हुन दुई साता बाँकी रहँदा काठमाडौँले लियो नाम फिर्ता

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनिएको नेपाल टी२० लिगबाट फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाज बाहिरिएपछि नयाँ नयाँ टोलीको खोजी शुरू भएको छ।

क्वार्टरफाइनलमा स्थान बनाउन इंग्ल्यान्डले सेनेगलसँग खेल्ने

मंगलबार राति सम्पन्न खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो।

नेपाली विद्यार्थीलाई हिरासतबाट छाड्दै बेलायतले लेख्यो ‘माफीपत्र’

पढाइका लागि बेलायत जाने क्रममा सीमा सुरक्षा बलले केरकार गर्दै हिरासतमा लिइएका नेपाली विद्यार्थीसँग त्यहाँको अध्यागमन माफी माग्दै उनलाई रिहा गरेको छ।

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र नहटाए प्राधिकरणले नै हटाउने

उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ। उक्त सयममा संरचना नहटाइए प्राधिकरण आफैँ हटाउने र त्यसबापतको लागत सम्बन्धित संरचनाधनीबाट असुल्ने चेतावनी समेत दिएको छ।

विश्वकपमा बुधबार समूह चरणका ४ खेल

जारी फिफा विश्वकपमा बुधबार समूह चरणका चार खेल हुँदैछन्। यी खेलले समूह ‘सी’ र ‘डी’ बाट अन्तिम १६ मा पुग्ने २ टिमको टुंगो लाग्नेछ।

सुनसरी–४ : ज्ञानेन्द्र कार्कीको अग्रता कायमै

२ दिनसम्म स्थगित भई मंगलबारदेखि पुनः मतगणना शुरू भएको सुनसरी-४ मा कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन सय २८ मतको अग्रता कायम राखेका छन्।

धान–गहुँ फल्ने खेतमा अब बेसार खेती

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ।

नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।

युक्रेनको न्यायका लागि विश्व समुदाय एक हुनुपर्छ : युक्रेनी प्रथम महिला

ओलेना जेलेन्स्काले बेलायती संसदमा रुसी आक्रमणबाट भएका भौतिक र मानवीय क्षतिका तस्वीरहरू देखाउँदै युक्रेनमाथि न्याय हुनुपर्ने बताएकी थिइन्।

हरित हाइड्रोजनबाट समृद्धि

प्रति १ टन हाइड्रोजनले ३३ मेगावाट प्रतिघण्टा विद्युतीय शक्ति पैदा गर्दा नेपालको एक प्रतिशत पानीले हरित हाइड्रोजनमार्फत ३३ सय मिलियन मेगावाट विद्युतीय शक्ति पैदा गर्ने सम्भावना छ।

कस्तो छ आजको मौसम?

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायतका केही भू-भागमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम सफा रहने छ।

सुकुमबासी बस्तीमा डोजर : महानगर र मेयरको अर्को उट्पट्याङ

विधिभन्दा बल प्रयोगमा रुचि देखाइरहेका काठमाडौँ महानगरका मेयर बालेन साह सुकुमबासी बस्तीमा डोजर चलाउने अग्रसरताले अर्को विवादमा मुछिएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।