टीयू क्रिकेट मैदानमा भएको शनिबारको दोस्रो खेलमा फारवेस्टले दिएको १८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १४६ रन मात्रै बनाउन सक्यो।
राष्ट्रपति भण्डारीले शनिबार ललितपुरको पाटनढोका पुगी मदन पुरस्कार पुस्तकालय र ललितपुरमै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहा: पोखरीको अवलोकन गरेकी छन्।
भुटनिज युथ स्पोर्स्ट्स क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आहा रारा पोखरा गोल्डकपको २२औँ संस्करणको उपाधि संकटा क्लबले जितेको छ।
संघीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए।
अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए।
कांग्रेस महामन्त्री थापाले संसद्का दोस्रो, तेस्रो लगायतका दलले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा पार्टीले सरकारलाई विश्वासको मत नदिने बताए।
राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छिन्।
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन पार्टीका सांसदलाई २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसद्मा उपस्थित निर्देशन दिए।
१० खेलमा ५ जित निकाल्दै विराटनगर १० अंकका साथ नेपाल टी२० लिगको प्लेअफ पुगेको छ। समान खेलमा ४ जित निकालेको काठमाडौँको ८ अंक छ।
सिद्धार्थलाई बुद्धका रूपमा रूपान्तरण गर्न यशोधराको जति भूमिका छ, त्यो भूमिका तुलनात्मक रूपमा उल्लिखित अन्य पात्रको कम छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा शिक्षकको अहम् भूमिका भएको बताएका छन्।
चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ। जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ।
निकुञ्जबाट निस्किने गैँडा, बँदेल, हरिणलगायतका जंगली जनावर आएर खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि पूर्वी नवलपरासीका किसान माछापालनतर्फ आकर्षित हुन थालेका छन्।
महाभारत पर्वतका हरिया लुंगहरूको सुन्दर दृश्यले चकित हुन्छु। समय एकैछिन रोकिइदिए हुन्थ्यो भन्ने लाग्दा लाग्दै निमेषभरमै कालो बादलको साम्राज्य शुरू भइसक्छ आकाशमा।
इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले गृहमन्त्री रवि लामिछानेलाई बुझाएको ज्ञापनपत्रमा ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा तेस्रो मुलुक पठाउन पहल गरिदिन आग्रह गरिएको छ।
म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गरे। एक गोल उपहार पाएको थियो।
बागलुङको जनता प्राथमिक विद्यालयमा भवन अभावका कारण दुई वर्षदेखि खुला आकाशमुनि पठनपाठन हुँदै आएको छ। विद्यालयको भौतिक अवस्था नाजुक भएपछि विद्यार्थीको संख्यासमेत क्रमशः घट्न थालेको छ।
फ्रेडरिक भन हायेकको पुस्तक ‘दि रोड टु सर्फडम’ (दासत्वतर्फ जाने बाटो) नेपालको लागि अति नै सान्दर्भिक छ, किनभने उनले त्यसबखतको जर्मनीमा जे देखेका थिए नेपालमा अहिले त्यस्तै भैरहेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण चिसो बढेपछि हप्ता दिनयता तराईको जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मधेश प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।