AnonymousUser

Logout

‘ए’ डिभिजन लिग: विमलले यो सिजन मछिन्द्रबाटै खेल्ने

मछिन्द्रले विमल घर्तीमगरसँग थप एक सिजनका लागि सम्झौता नवीकरण गरेको छ।

के कांग्रेसले पनि दिन्छ प्रधानमन्त्री दाहाललाई विश्वासको मत? 

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिँदा आफ्नै पार्टीका नेता र गठबन्धनका दलहरूलाई परिचालन गरेर कांग्रेसको समेत समर्थन जुटाउने प्रयत्न गरिरहेका छन्।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार [पूर्ण पाठसहित]

सत्तासाझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई शीर्ष नेताहरूको बैठकले टुङ्ग्याएपछि सार्वजनिक गरिने भएको छ।

कांग्रेसलाई संकट, गुटले निर्धक्क देउवा

माओवादीले गठबन्धन तोडेसँगै सबैतिरका सत्ता गुमेपछि कांग्रेसमा विशेष महाधिवेशन र देउवाको राजीनामासम्मको माग जसरी उठ्यो, त्यसैगरी सेलायो। त्यसको अन्तर्यमा थियो– कसैले ‘हल्लाउन नसक्ने’ देउवा समूहको शक्ति।

‘ए’ डिभिजन लिग : सबै क्लब दर्ता भए

दर्ता भएका क्लबले माघ १५ गतेसम्म राष्ट्रिय क्लबको मापदण्ड पूरा गरेर लाइसेन्स लिनुपर्ने एन्फाले जनाएको छ।

'यशोधरा'का लेखकलाई प्रश्न: किन भाषा जटिल बनाउनुभयो?

बुद्ध आफैँ अवर्णनीय पात्र हुन्। सिद्धार्थलाई बुद्धमा रूपान्तरण गर्न यशोधराको मात्र होइन, अरूको पनि भूमिका छ। ज्ञानको व्यग्रता सिद्धार्थमा ज्यादा थियो भने यशोधरामा सांसारिक मोह ज्यादा थियो। 

सरकारलाई विश्वासको मत दिन धेरै विश्लेषण गर्नुपर्छ : माधव नेपाल

सरकार कुन ढंगले अगाडि बढ्छ त्यसलाई हेरेर विश्वासको मत दिनेबारे निर्णय लिने एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएका छन्।

यू–२० महिला फुटबल टोलीको दोस्रो चरणमा ३० खेलाडी छनोट

टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ। प्रतियोगितामा आयोजक बंगलादेशसँगै, नेपाल, भारत र भुटानको सहभागिता रहने छ।

गृहमन्त्रीविरुद्धको रिटमा माघ ११ गते पूर्ण सुनुवाइ, प्रहरी प्रतिवेदनसहितका कागजात झिकाइयो

आदेशमा अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयबाट झिकाउन भनिएको छ।

फारवेस्ट नेपाल टी-२० लिगबाट बाहिरिने पहिलो टोली

विराटनगरले दिएको १४७ रनको लक्ष्य पछ्याएको फारवेस्ट निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनमा समेटियो।

कांग्रेसले राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन्।

रवि लामिछानेको नागरिकताबारे सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, रिटलाई अग्राधिकार

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै मुद्दा टुंगो नलाग्दासम्म उनको सांसद र मन्त्री पद कायमै रहने भएको छ।

न्यूनतम साझा कार्यक्रम तयार, शीर्ष नेताको स्वीकृतपछि शनिबार सार्वजनिक गरिने

कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बैठकले प्रतिवेदनलाई पूर्णता दिएको बताए।

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकियो, आदेश आउँदै

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएसँगै अदालतले अब आदेश जारी गर्नेछ।

संस्कृति

भक्तपुरमा एक महिने माधवनारायण मेला शुरू

भक्तपुरमा स्वस्थानी र माधवनारायण मेला व्रत शुक्रबार शुरू भएकाे छ। बिहानैदेखि भक्तपुरको हनुमानघाटमा व्रतालुहरू स्नान गर्न पुगेका छन्। एक महिनासम्म चल्ने मेला प्राचिनकालदेखि चल्दै आएको हाे। तस्वीरहरू : अमित मचामसी

गण्डकीका नौ जिल्लामा तीन अर्बको सुन्तला उत्पादन

सुन्तला खेती हुने गण्डकीका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

प्रतिनिधिसभा : माघ ७ गते सभामुखको निर्वाचन तयारी, पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्ने सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

६ पुस्तादेखि सत्तलमा बसेको परिवारलाई महानगरको पत्र– अब नहटे कानूनी कारबाही

पटको सत्तल पुनर्निर्माण गर्न भन्दै ललितपुर महानगर-१६ ले ६ पुस्तादेखि त्यहाँ बस्दै आएका गोविन्द दर्शनधारीको परिवारलाई बासस्थान छाड्न पत्र पठाएको छ। तर, संस्कृतिविद्हरूले यसरी हटाउन नमिल्ने बताएका छन्।

परराष्ट्रविद् भन्छन् – अनुभवविनाका राजदूत पठाउँदा आर्थिक कूटनीति सफल भएन

परराष्ट्रविद् आचार्यले आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यकता औँल्याए।

विश्वबाट दुई तिहाइ हिमनदी लोप हुँदै

सबैभन्दा विषम स्थितिमा रहेका विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीबार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ।