AnonymousUser

Logout

'ए' डिभिजन लिग : भीआईपी पारापिटको टिकट शुल्क ३०० रुपैयाँ

एन्फाले 'ए' डिभिजन लिगका लागि भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ र साधारण पारापिटतर्फ १०० रुपैयाँ टिकट शुल्क तोकेको छ।

मुसालाई जवान र वृद्ध बनाउने परीक्षण सफल, के मानिसमा सम्भव होला?

हावार्ड मेडिकल स्कुलका प्रोफेसर तथा एन्टी–एजिङ विज्ञ डेबिड सिनक्लेयरले भने, “मानिसको शरीरमा वयस्क अवस्थाको 'ब्याकअप कपी' हुन्छ। यसलाई पुनः उत्पादनका लागि उत्प्रेरित गर्न सकिन्छ।”

'अफलाइन' राइड सेयरिङले बढाउँदै जोखिम

यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले शुरू भएको राइड सेयरिङको सुविधालाई दुरुपयोग गर्नेको संख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ।

एकीकृत समाजवादी प्रवेश गर्दै भुसालले भने- ओलीवादले कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्‍यो

नेता घनश्याम भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँड्नेबाहेक एमालेका नेताले केही गर्न नसकेको बताएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकार निर्माण अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकार निर्माणसम्बन्धी कुनै पनि काम गर्न पाइने छैन। सर्वोच्चले आगामी माघ ९ गते पूर्ण छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो।

नेपालबाट विदेशमा घरजग्गा र सेयरमा लगानी गरे कारबाही : राष्ट्र बैंक

राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा घरजग्गा, सेयर खरिद तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेको भेटिए कारबाही हुने चेतावनी दिएको छ।

सुदूरपश्चिम : नागरिक उन्मुक्तिले ३ मन्त्रालय मागेपछि रोकियो सभामुख चयन प्रक्रिया

प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ।

दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरे : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए।

अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमिक सुधार

घट्दो आयात र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको शोधनान्तर स्थितिमा सुधार देखिएको छ।

रोल्पाका स्थानीय तहको कृषि नीति : उत्पादनले बजार नपाए क्षतिपूर्तिदेखि कर खारेजीसम्म

रोल्पाका केही स्थानीय तहले कृषिलाई उच्च प्राथमिकतामा राख्दै कृषकलाई क्षतिपूर्ति, अनुदान, बिमा तथा निकासी शुल्क मिनाहा गर्ने नीति अघि सारेका छन्।

कम पीडादायी छैन फोहोर उठाउनेको व्यथा

फोहोर संकलनमा बिहान भोकै निस्कने मजदुरहरू फोहोर व्यवस्थापन नगरेसम्म भोकै हुन्छन्। फोहोर संकलनका क्रममा बिरामी हुने, चिसो लाग्नेजस्ता समस्या त आम छन्।

‘बिचौलियाको दबाबमा मुआब्जा लियौँ, भएको जग्गा पनि हाइटेन्सनमा पर्ने भयो’

सबस्टेशन निर्मार्णस्थलको मुआब्जा लिइसकेका बोझिनीका स्थानीय दलालले ठगेको र हाइटेन्सन लाइन पर्ने क्षेत्रको मुआब्जा नपाएको भन्दै आन्दोलनमा छन्। प्राधिकरण भने सबस्टेशन त्यहीँ बनाउने अडानमा छ।

धरौटी रकम बुझाएर थुनामुक्त भए सन्दीप लामिछाने

सन्दीप लामिछाने उच्च अदालत पाटनको आदेशपछि धरौटी रकम बुझाएर थुनामुक्त भएका छन्।

पूर्वका उद्योगमा ८ घण्टासम्म लोडसेडिङ, विद्युत् आपूर्ति नियमित गर्न व्यवसायीको माग

अहिले औद्योगिक क्षेत्रमा मात्र दैनिक ६ देखि ७ सय मेगावाट विद्युत्को माग रहेकोमा बढीमा ५ सय मेगावाटसम्म विद्युत् आपूर्ति भएको प्राधिकरणले जनाएको छ।

मूल्यवृद्धि साढे सात प्रतिशतनजिक

नेपाल राष्ट्र बैंकका अनुसार उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति छ। 

हस्तकलाको सीप पुस्तान्तरण गर्न सरकारले सहयोग गर्छ: प्रधानमन्त्री दाहाल

नेपाल हस्तकला महासंघको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँ रहेको सुन शुक्रबार एक लाख तीन हजार ९०० तोकिएको छ। 

विकास कमजोर पार्नेसँग सरकारले सम्झौता गर्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकासनिर्माण कमजोर पार्नेसँग सरकारले सम्झौता नगर्ने बताएका छन्।

लप्सीफेदीका स्थानीयलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित स्थानीयसँग नेपाल विद्युत प्राधिकरणले शुक्रबार दिउँसो वार्ता गर्दै छ।