AnonymousUser

Logout

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

पोखरामा आइतबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये २६ जनाको सनाखत भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने कार्यक्रम भएपनि आकस्मिक बिदा परेकाले कार्यक्रम स्थगित भएको हो।

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ। 

नवलपरासी सुस्ता पश्चिमका थप ६ क्रसर उद्योग बन्द

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न गरेको परिपत्रअनुसार थप छ क्रसर उद्योग बन्द भएका हुन्।

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ।

आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गरिँदै

पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो।

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

प्रधानमन्त्रीको ३० बुँदे निर्देशनको अर्थ

प्रधानमन्त्रीले ३० बुँदामा पेस गरेका समस्याको सम्बोधन कर्मचारीतन्त्रले गर्नुपर्छ। हिजोका दिनमा राजनीतिक नेतृत्व बस्नेबाट बोल्ने काम धेरै भयो, अब भने काम गरेरै देखाउनुपर्‍यो।

दिवंगत श्रीमानको सपना साकार पार्न पाइलट बनेकी अञ्जु

पोखराको उडान सफल भएको भए को-पाइलट अञ्जु पाइलट बन्ने थिइन्। त्यसैले प्रशिक्षक पाइलट कमल केसीले उडान र अवतरण नियन्त्रण गर्ने बाँयातर्फको सिट उनैलाई छाडिदिएका थिए।

परिवारले आस नमार्दै सरकार हतारियो शोक–बिदा घोषणा गर्न 

आइतबार साँझ क्याप्टेन कमल केसी र को–पाइलट अन्जु खतिवडाको घरमा पुग्दा आफन्तजन उनीहरू सकुशल भेटिने आशामै थिए। सरकारले दिउँसै शोक–बिदा घोषणा गर्दा मर्माहत उनीहरू उत्तिकै आक्रोशित पनि थिए।

फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाका हव अस्पताललाई आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

यतीको विमान दुर्घटना : प्राधिकरणले उपलब्ध गरायो सम्पर्क नम्बर

प्राधिकरणले विमान दुर्घटनामा परेका यात्रुको परिवारका सदस्य या आफन्तले जानकारीका लागि सम्पर्क गर्नका लागि काठमाडौँ र पोखराका विभिन्न निकाय तथा कर्मचारीको नम्बर उपलब्ध गराएको छ।

प्रधानमन्त्री कप : कर्णालीमाथि मधेशको ८ विकेटको जित

जितसहित समूह बी मा रहेको मधेशले २ खेलबाट २ अंक जोडेको छ। कर्णाली दुवै खेलमा पराजित भएको छ।

अवतरणका लागि अनुकूल अवस्था हुँदाहुँदै किन भयो पोखरामा विमान दुर्घटना? 

अवतरणका लागि सबै परिस्थितिहरू अनुकूल हुँदाहुँदै यती एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई उडानको सुरक्षालाई लिएर बहस सिर्जना भएको छ। 

यतीको विमान दुर्घटना : बेपत्ताको खोजी राति पनि गरिने

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकाको राति पनि खोजी गरिने जानकारी दिए।

यतीको विमान दुर्घटनामा ६९ जनाको मृत्यु पुष्टि

यती एयरलाइन्सको विमान दुर्घटनामा मृतकको संख्या ६९ पुगेको छ। विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए।

‘केसी अनुभवी पाइलट हुनुहुन्थ्यो, कहिलेकाहीँ अपर्झट समस्या आउँछन्’

पाइलट दक्ष हुँदाहुँदै पनि कहिलेकाहीँ यस्ता दुःखद् घटना हुन्छन्। पाइलटको जीवन पनि आफ्नै हत्केलामा हुन्छ। त्यसैले पाइलट हरहमेसा गम्भीर हुन्छ। एक सकेण्डमा करेक्सन भएन भने के हुन्छ भन्न सकिन्न।

हवाई दुर्घटनापछि छानबिन समिति बन्छन्, प्रतिवेदन कार्यान्वयन हुँदैनन्

सरकारले हवाई दुर्घटनालगत्तै उच्चस्तरीय छानबिन समिति बनाउने गरेको छ। तर, प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ।

एनभीए भलिबल : साबिक विजेता न्यु डायमन्डलाई पराजित गर्दै पुलिसलाई उपाधि

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।