AnonymousUser

Logout

नेपाली आकाशको सुरक्षामा विश्वको चासो, अन्तर्राष्ट्रिय मिडियामा प्रमुख समाचार बन्यो यती एयर दुर्घटना

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको हवाई सुरक्षा चुनौती, चिनियाँ लगानीको विमानस्थलमा चासो, अन्तर्राष्ट्रिय छविमा नेपाललाई पुग्ने असरबारे विश्लेषण गरेका छन्।

रास्वपाबाट मन्त्रीहरूको टुंगो लगाउने जिम्मा सभापति लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति रवि छामिछानेलाई दिएको छ।

यतीको विमान दुर्घटना : २४ शवको परीक्षण पोखरामा हुने

यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ शवको परीक्षण पोखरामा हुने भएको छ। बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ।

यती विमान दुर्घटना : सरकारले दिएको शोक–बिदाको किन भयो आलोचना?

सरकारले सोमबार अचानक सार्वजनिक बिदा घोषणा गर्दा धेरै नागरिकको तत्काल गर्नुपर्ने काम सरकारी तथा सार्वजनिक कार्यालयबाट हुन सकेन। यसरी बिदा दिइनु गलत भएको पूर्वप्रशासकहरूसमेत बताउँछन्।

विमान दुर्घटनाका विषयमा अनावश्यक नबोल्न प्राधिकरणको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमान दुर्घटनाका विषयमा अड्कल, अनुमान गर्नु वाञ्छनीय नहुने बताएका छन्।

हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ। चालक दलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ।

बाँकेबाट काठमाडौँ आएर न्यायको लडाइँ लडिरहेकाहरूलाई २४ घण्टा पछ्याउँदा (तस्वीर कथा)

यसपटक उनीहरू १४ जना आन्दोलनका लागि काठमाडौँ आएका छन्। काठमाडौँको चिसो र थकानले केही भने बिरामी पर्न थालेका छन्। तर निर्मला कुर्मीका 'हत्यारा'लाई कारबाही गराइछाड्ने दृढता छ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्तासाझेदार दलको बैठक

मन्त्रिपरिषद्मा भागबन्डाको विषय टुंगो लगाउन सत्तासाझेदार दलहरूको बैठक बालुवाटारमा बसेको छ।

प्रधानमन्त्री कप : सुदूरपश्चिम र प्रदेश १ को लगातार दोस्रो जित

सोमबार सम्पन्न आ-आफ्नो खेलमा सुदूरपश्चिमले ९ विकेट र प्रदेश–१ ले ९ रनको जित निकालेका छ।

'विमान दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्'

एमालेका उपमहासचिव विष्णु रिमालले विज्ञहरूले दिएका सझावसहितका प्रतिवेदन कार्यान्वयन नगरे सर्वसाधारण विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए।

यती विमान दुर्घटना : पोस्टमार्टम भइसकेका शव आफन्तलाई बुझाइँदै

नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमार्टमप्रश्चात् शव बुझाउन शुरू गरिएको जनाएको छ।

रुसले युक्रेनको आवासीय क्षेत्रमा खसाल्यो क्षेप्यास्त्र, ज्यान गुमाउनेको संख्या ३० पुग्यो

रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको दाबी गरेको छ। 

‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

टानका अध्यक्ष निलहरि बास्तोलाले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताए।

मन्त्रालयको भागबन्डा आजै टुंगिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयको भागबन्डा आजै टुंगिने बताएका छन्।

विमान दुर्घटना जाँच आयोगले थाल्यो अनुसन्धान

सरकारले आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो।

जब चिडियाखानाबाट चितुवा गायब भयो!

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हराएको थियो।

सम्झना

विमान दुर्घटना: सम्झनामा दीप प्रज्वलन

पोखरामा विमान दुर्घटनामा परी निधन भएकाको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि क्याबिन क्रु एशोसिएसन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो। आइतबार यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमानमा अहिलेसम्म ६९ जनाको मृत्य भएको छ ३ जनाको खोजी कार्य जारी छ।

सचिनको कीर्तिमान पछ्याउँदै विराट कोहली

कोहली तिनै खेलाडी हुन्, जसले ३ वर्षसम्म लगातार सम्झनलायक रन बनाउन सकेका थिएनन्। तर, निरन्तर संघर्ष र अभ्यासले उनी पुनः लयमा फर्किन थालेका छन्।

पछिल्लो समय नेपालीमा बाँझोपन बढ्दै गएको छ : डा. सिंह

असन्तुलित खानपान, बढ्दो वायु प्रदूषणजस्ता कारणले पनि नेपाली महिला तथा पुरुषमा बाँझोपन देखिने गरेको छ।

कांग्रेसले शुरू गरेको दाउपेच एमालेले असफल गराउँछ : विष्णु रिमाल

राष्ट्रपति या सभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा त गर्न सक्छ, तर उपलब्धि हाम्रो हातमा पर्ने निश्चित हो। कांग्रेसले सात दलको भोट चोर्न खोज्दैछ, त्यो सफल हुनेवाला छैन।