“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए।”
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहाली गर्दै निजगढ विमास्थल अघि बढाउने बताएका छन्।
जनमत पार्टीले मन्त्रालय फेरिएको भन्दै मन्त्रिपरिषद् विस्तारबारे असन्तुष्टि जनाएको छ।
नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका शवको परीक्षण बुधबारबाट मात्रै हुने भएको छ।
ठेक्कापट्टा गर्ने ‘क’ श्रेणीको कम्पनीका मालिक विक्रम पाण्डे निर्माणको काम गर्ने शहरी विकास र जापान श्रमिक पठाउने मात्र नभई रेमिट्यान्स कम्पनीसमेत चलाइरहेका डोलप्रसाद अर्याल श्रममन्त्री भएका छन्।
सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनलाई बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएको हो।
प्रदेशसभामा सभामुखमा माओवादी केन्द्रबाट सांसद तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।
विश्वासको मतका पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो।
मनाङ, एनआरटी, सातदोबाटो, हिमालयन शेर्पाजस्ता विगतमा ‘ए’ डिभिजन लिगमा प्रभावशाली प्रदर्शन गरेका क्लब यसपटक राष्ट्रिय टिममा नपरेका र नयाँ खेलाडीको खोजीमा छन्।
सरकारले चिनियाँ दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहन गर्न कर कटौती, गर्भवतीको स्वास्थ्य तथा स्याहारमा सुविधासहित विभिन्न छुट र सुविधाको व्यवस्था गरे पनि योजना प्रभावकारी देखिएको छैन।
मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो।
मंगलबार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
शपथग्रहणपछि सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्।
राष्ट्रपतिबाट शपथ लिएलगत्तै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित राप्रपाबाट मन्त्री बनेका सबैजना दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका थिए।
नवनियुक्त मन्त्रीहरूलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउनुका साथै कार्यविभाजन समेत गरेकी छन्।
संसारकै सबैभन्दा चिसो शहरका रूपमा परिचित रुसको याकुत्स्क शहरको तापक्रम माइनस ५० डिग्रीसम्म पुग्ने गर्छ।
मिडफिल्डर तेज तामाङ, दिनेश राजवंशी र डिफेन्डर गौतम श्रेष्ठ सोमबार राति अस्ट्रेलिया उडेका छन्।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे हुने भएको छ।
मंगलबार सम्पन्न दिनको पहिलो खेलमा कर्णालीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ सेमिफाइनलमा पुगेको हो।