AnonymousUser

Logout

लोकवार्ता संरक्षणमा जोड

पाल्पा, गुल्मी र अर्घाखाँचीमा आयोजित एघारौँ लोकवार्ता सम्मेलन सम्पन्न भएको छ।

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

यसवर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्।

समावेशिता : हिंसा या अहिंसा तपाईं र मेरो छनोट होइन

संविधानमा समावेशी लेखे पनि, सार्वजनिक ठाउँमा जेजस्ता बौद्धिक विमर्श गरे पनि चरित्रका हिसाबमा हामी समावेशी हुन सकेका छैनौँ।

तोरीबारी

पहेँलपुर खोकना

ललितपुरमा पर्ने खोकना-बुंगमती क्षेत्रमा तोरी पहेँलपुर देखिएको छ। यो क्षेत्र तोरीको तेलका लागि प्रसिद्ध छ।

विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।

राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरूलाई एमालेको पत्र

एमाले अध्यक्ष ओलीले संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षहरू र स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका छन्।

रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ बाट सांसद बन्ने उपेन्द्रको योजना 

सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस नेतृत्वको नयाँ गठबन्धनमा सामेल भएसँगै फेरि संसद् छिर्ने योजनामा जुटेका छन्। उनको आँखा परेको छ, बारा क्षेत्र नम्बर २ मा।

बागमती प्रदेश : राप्रपाका मन्त्रीहरूले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै राप्रपाका मन्त्रीहरूले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।

देउवालाई ‘गुन’ लगाउँदा पौडेललाई जुरेको सर्वोच्च अवसर

आपसी सम्बन्ध लामो भए पनि शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा कहिल्यै बाजी मार्न नसकेका रामचन्द्र पौडेल अन्ततः देउवालाई सहयोग गर्दा सर्वोच्च पद हासिल गर्ने संघारमा छन्।

यू–१९ विश्वकप एशियाली छनोट : नेपालको लगातार दोस्रो जित, कुवेत १०० रनमै समेटियो

नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १०० रन मात्रै बनाउन सक्यो।

…त्यसो हुँदाहुँदै पनि हामी बाँच्नुपर्छ

जीवन फालेपछि सुख र दुःख नै बाँकी नरहने हुँदा यही जीवनका सुख दुःख भोग्न, न्याय र अस्तित्वका लागि लड्नकै लागि पनि हामी बाँच्नुपर्छ।

आठ दलबीचको समझदारी राष्ट्रिय सहमतिकै प्रारूप हो, प्राकृतिक कोर्समा फर्कियौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आठ दलबीच भएको समझदारी राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन्।

शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याउने अजेन्डा बनाउनुपर्छ: रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन अनुरोध गर्दै ओलीको नेपाललाई पत्र

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पत्र लेख्दै राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन अनुरोध गरेका छन्।

योजना आयोगले तोक्यो आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा

अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरूमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ।

नयाँ सत्ता समीकरणको ढोका खुल्यो : प्रकाशशरण महत

कांग्रेस प्रवक्ता महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको बताएका छन्।

प्रकाश ज्वालाको दाबी : राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ

प्रमुख सचेतक ज्वालाले आठ दलहरूबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने उल्लेख गरे।

राष्ट्रपति पदमा दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा

राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। सँगसँगै जस्तो राजनीतिक यात्रा शुरू गरेका दुवै नेताले सभामुखको जिम्मेवारी सम्हालिसकेका छन्।

रामचन्द्र पौडेल भन्छन् : ओली पुरानो साथी हुनुहुन्छ, सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ

वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।

नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य, अर्जुन र देवको शतक

अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।