AnonymousUser

Logout

राप्ती लोकमार्ग स्तरोन्नतिमा ठेकेदारको लापरबाही, दुर्घटनाको जोखिम 

तुलसीपुरबाट रुकुमपश्चिमको खौलासम्म अधिकांश स्थानमा सडक बिग्रिएको छ। स्तरोन्नतिको जिम्मा पाएका ठेकेदारले समयमा काम गरेका छैनन्।

भक्तपुरमा चैत २३ देखि पर्यटन तथा व्यापार महोत्सव

सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा आयोजना हुने महोत्सवमा २०० बढी स्टल रहनेछन्। भक्तपुरको पर्यटन र व्यापार प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको संयोजक दीपक थापाले बताए।

अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ जनाको मृत्यु 

आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

मैत्रिपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई हरायो

आइतबार बिहान घरेलु मैदानमा मोरक्कोले ब्राजिललाई २–१ ले पराजित गरेको छ। मोरक्कोका लागि सोफिएन बोउफल र साविरीले गोल गरे।

'खगेन्द्र संग्रौलाले मित्र परियार, सरिता परियार र सिके लालहरूको मुक्ति गर्दैन' 

मेरो पुस्तालाई आन्दोलनले के सिकायो भने कम्युनिस्ट भनेको मुक्तिदाता हो। हामीले अनेक पटक भन्यौँ र लेख्यौँ होला। पछुतो के लाग्छ भने सो अभिव्यक्तिमा ठूलो ठालुपन छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

वर्षा र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अमेरिकाको मिसिसिपीमा आँधीका कारण २३ जनाको मृत्यु, उद्धार जारी

अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी रहेको बताइएको छ।

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

नेपालले आठ महिनामा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको छ।

थ्री नेसन्स कप : लाओससँग भुटान पराजित

प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत शनिबार भएको खेलमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

थ्री नेसन कप : लाओससँग भुटान पराजित

प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा शनिबार भएको खेलमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन

नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यथार्थ चित्रण कथाहरूमा समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताएका छन्।

अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुनु पर्छ : सभामुख घिमिरे

सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनका लागि सरकार, संसद् र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।

च्याटजीपीटीले बढाएको उत्सुकता र चिन्ता

चर्चामा रहेको नवीनतम एआई च्याटबट च्याटजीपीटीले मानिसलाई उत्सुकसँगै सशंकित पनि बनाएको छ। यसको प्रयोग बढ्दै जाँदा रोजगारी खोसिनेदेखि भाषा विज्ञान र ज्ञानको मौलिकता गुम्ने भन्दै चिन्ता व्यक्त भएका छन्।

सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी 'डेलिभरी'का कामलाई तीव्रता दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताएका छन्।

कम्युनिस्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : बाबुराम भट्टराई

नेसपा अध्यक्ष बाबुराम भट्टराईले कम्युनिस्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने अवधारणाअनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएपछि एकताका लागि छलफल हुने बताएका छन्।

आलोचनात्मक विवेकलाई अझ धारिलो बनाउनुपर्ने समय 

विख्यात साहित्यकार मिलान कुन्देरा सुन्दर वा 'स्वर्ग'को सपना मनुष्यको सबैभन्दा पुरानो सपना हो भन्छन्। यसका निम्ति स्रष्टा मात्र होइन, यस्तो सपना देख्ने सबैले आफ्नो आलोचनात्मक विवेकलाई समृद्ध गर्नैपर्छ।

ललितपुर मेयर्स कपमा कोशी एपीएफसँग ७ विके‍टले पराजित 

कोशीले दिएको ८८ रनको विजयी लक्ष्य एपीएफले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

कोशी नामकरण विवाद : जनधनको क्षतिबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा भएको जनधनको क्षति छानबिन गर्न सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।

आर्थिक मन्दीले बाँकेमा घट्यो व्यापार

उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैंकहरूले व्यवसायीबाट चर्को ब्याज लिँदा र विकास निर्माणका काम ठप्प हुँदा नेपालगन्जको व्यापार–व्यवसाय मन्द भएको बताए।

ललितपुर मेयर्स कप : ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

ललितपुर मेयर्स कपमा तीन खेलबाट चार अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ।