AnonymousUser

Logout

‘होस्टाइल’ बन्दै र सत्ता–शक्तिको दुरुपयोग चिर्दै पीडितले जितेको नाबालिग बलात्कारको मुद्दा

राजनीतिक र आर्थिक रूपमा ‘शक्तिशाली’ चटौत परिवारले पीडित र उनका परिवारलाई ‘होस्टाइल’ बनाएर बयान फेर्न लगाए, राज्य–संयन्त्र प्रयोग गरे। तर, अदालतले पीडित ‘होस्टाइल’ भएको निष्कर्ष निकालेरै फैसला सुनायो।

थुनामा पठाएको तीन दिनमै सफाइ प्रकरणः न्यायाधीश अधिकारीविरूद्ध न्याय परिषद्‍मा उजुरी

मुद्दाको अंग पुगी फैसला हुने अवस्थामा पुगेको सूचना पाएपछि यादव फागुन १९ गते अदालतमा हाजिर भएका थिए। उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको तीन दिनमा नै सफाइ दिइएपछि जाहारीकर्ताले उजुरी दिएका छन्।

माओवादी केन्द्रले एमाले सहितका दलहरूकै सहमतिमा विधेयकहरू पारित गराउन प्रयास गर्ने

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमाले सहितका दलहरूकै सहमतिमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्।

जिम्मेवारीबोध गरी काम गर्न काठमाडौँ महानगरका मेयर शाहलाई सरकारको आग्रह

मन्त्रिपरिषद् बैठकले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौँ महानगरका मेयर शाहको अभिव्यक्ति अव्यावहारिक रहेको ठहर गर्दै नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको छ।

एसीसी प्रिमियर कप : अहमदको कप्तानीमा मलेसियाको टोलीको घोषणा

मलेसिया क्रिकेट एसोसिएसनले मंगलबार अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ९४ करोडमा खुम्चियो

कारोबारमा आएका २६२ वटा कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर ३५ हजार २३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ।

ए डिभिजन लिग : आर्मीको तेस्रो जित

आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदील राईले गोल गरे। जावलाखेलका सुनिल खड्काको गोल सान्त्वना रह्यो।

चीनको ताइवानकेन्द्रित अभ्यासलगत्तै अमेरिका–फिलिपिन्सको अहिलेसम्मकै ठूलो सैन्य अभ्यास

दुई साता लामो बालीकतान अभ्यासका क्रममा साउथ चाइना सीमा हुने सम्भावित आक्रमणविरुद्ध प्रतिकारको रणनीतिसमेत अपनाइने बताइएको छ।

'ए' डिभिजन लिग : खुमलटारमाथि मछिन्द्रको फराकिलो जित, अफिजले गरे ५ गोल

मछिन्द्रले खुमलटारविरुद्ध ७ गोल गर्‍यो। खुमलटारले भने ३ गोल मात्रै फर्काउन सक्यो।

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको छ।

सरकारले परिणाममुखी काम गर्नुपर्छ, पूर्वराजा या एमालेलाई दोष दिएर उम्कन मिल्दैन : गगन थापा

कांग्रेस महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएका कांग्रेससहितका दलहरूलाई अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नरहेको बताएका छन्।

गभर्नर अधिकारी भन्छन् –  वित्तीय क्षेत्र सुरक्षित, सानोतिनो धक्काले अप्ठ्यारो पर्दैन

गत वर्ष नेपाल अप्ठ्यारो अवस्थाबाट गुज्रिएको र त्यसको असर अन्य क्षेत्रमा पनि देखिएको तर अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।

गभर्नर अधिकारी भन्छन् –  वित्तीय क्षेत्र सुरक्षित, सानोतिनो धक्काले अप्ठ्यारो पर्दैन

गभर्नर अधिकारी बैंक क्षेत्रमा देखिएको तरलता अभावमा सुधार देखिएकाले समग्र  वित्तीय क्षेत्र सुरक्षित र सानोतिनो धक्काले अप्ठ्यारो नपार्ने बताएका छन्।

नेतादेखि उच्चपदस्थले घुस मागेका चर्चित ‘टेप–काण्ड’ : त्यसपछि के भयो?

रास्वपा सांसदको २ करोड घुस प्रकरणले यसअघिका यस्तै ‘टेप–काण्ड’हरू सम्झाइदिएको छ। अनौठो चाहिँ यस्ता काण्ड ढाकछोप गर्न राजनीतिक नेतृत्वदेखि राज्य–संयन्त्रहरुमा समेत उस्तै अग्रसरता देखिन्छ।

अमेरिकाको केन्टकीमा गोली प्रहार हुँदा ५ जनाको मृत्यु, ९ घाइते

सिटी सेन्टरको ओल्ड नेशनल बैंकनजिक २५ वर्षीय कोनोर स्टर्जिनले धन्धाधुन्ध गोली चलाएका थिए। गोली चलाउँदै गर्दा उनले इन्टाग्रामबाट लाइभस्ट्रिमिङ समेत गरेका थिए।

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ : प्रधानमन्त्री

आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने प्रधानमन्त्री दाहालको भनाइ छ।

कोरोना संक्रमण शुरूआतको संकेत– सतर्क नभए ‘आउटब्रेक’

विभिन्न सञ्चारमाध्यममा सरुवा रोग विज्ञहरूले ओमिक्रोनका सबभेरियन्ट संक्रामक भए पनि कम घातक रहेको बताइरहेका छन्। यसकारण आममानिसले सजगता नअपनाएर लापरबाही गर्न सक्छन्। त्यसले ‘आउटब्रेक’ निम्त्याउन सक्छ।

टीआरसीलगायत विधेयक सर्वस्वीकार्य बनाउने समझदारी

सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलापलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। 

उद्योग वाणिज्य महासंघको साधारणसभा शुरू, बुधबार निर्वाचन

यस साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन्। नयाँ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन्। 

टीआरसी विधेयकमा सहमति जुटाउन सभामुख निवासमा ३ दलका शीर्ष नेताको छलफल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ। सत्तारूढ दलको संयुक्त न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाइएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।