AnonymousUser

Logout

म्यानमार सेनाको हवाई आक्रमणको आसियानद्वारा निन्दा, वार्तामार्फत संकट समाधान गर्न माग

सन् २०२१ को फेब्रुअरीमा सत्ता हत्याएको सेनाले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित विभिन्न राष्ट्रले निन्दा गरेका छन्। थप आक्रमण हुने डरले मानिसहरू त्रसित छन्। 

युवा संघले छान्यो सर्वसम्मत नेतृत्व : अध्यक्षमा क्षितिज थेबे, महासचिव सुमन पुरी

उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम चयन भएका छन्।

चीनमा अल्पसंख्यक उइगरमाथि यातनाः निसन्तान बनाउनेदेखि आतंकवादी स्वीकार गराउनेसम्म

गुलबहारलाई आएको फोनमा पेन्सनबापतको कागजातमा हस्ताक्षर गर्न सिन्जियाङ जान भनिन्छ। यो एक चाल थियो भन्ने नबुझेर उनी फ्रान्सबाट चीनको यात्रा गर्छिन्। त्यसपछिका यातना उनले पुस्तकमा उल्लेख गरेकी छन्।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने, अन्जन र उमेशलालबीच प्रतिस्पर्धा  

जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरे। उमेशलालले ३१.५१ तथा रामचन्द्रले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन्।

नलिन्चोकमा हेलिप्याड निर्माण प्रक्रिया रोक्न उच्च अदालतको अल्पकालीन आदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउन भन्दै प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण थालेको थियो।

प्रधानन्यायाधीश नियुक्ति गर्न बार पदाधिकारीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

यसअघि बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो। 

देशभर १४० स्थानमा डढेलो, प्रदूषण अत्यधिक बढेकाले सावधानी अपनाउन आग्रह 

डढेलो र प्रदूषणको स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको वातावरण विभागले जनाएको छ।

महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित, भन्छिन्– विश्वास टुट्न दिन्न

रामचन्द्र संघाई प्यानलकी उनले अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन्। 

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखा अधिकृत गोविन्दराज उपाध्यायले नगरपालिकाको एक करोड ९५ लाख ७२ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोप पत्रमा उल्लेख छ।

चेन्नईमाथि राजस्थानकाे रोमान्चक जित

१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्याे। 

आधुनिक मनुवाद र 'कलीयुग'का कालीहरू

थर, जात र गोत्रको राजनीति हाम्रो समाजको आदिम राजनीति हो। यस समाजका महिला एउटा थर/गोत्र लिएर जन्मिन्छन् र अर्कै थर/गोत्र बोकेर मर्छन्।

च्याम्पियन्स लिग : रियल मड्रिडले चेल्सीलाई हरायो

रियल मड्रिडको जितमा करिम बेन्जेमा र एसेन्सियोले गोल गरे।

२ करोड 'घूस मागेका' ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यतासमेत खारेज गर्ने रास्वपाको निर्णय

रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको छ। योसँगै अब उनले सांसद पद पनि गुमाउने छन्।

बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार

बाल संगठनको जग्गा हिनामिनामा तत्कालीन अध्यक्ष रीता सिंहको ‘विश्वासपात्र’को भूमिकामा देखिन्छन् गणेशभक्त श्रेष्ठ। दुईपल्ट महासचिव बनेका श्रेष्ठले नै संगठनको टेकुस्थित जग्गा हडपेर व्यापार गरिरहेका छन्।

प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागीपछि डायलासिस गराउँदै गरेका बिरामीको मृत्यु

प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएपछि डायलासिस गराइरहेका बिरामी प्रदीपकुमार दासले चढाइरहेको रगतको पाइप चुडाइँदा उनको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट एक जनाको मृत्यू, १२१ नयाँ संक्रमित

स्वास्थ्य मन्त्रालयले विगत २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै एक जनाको मृत्यु भएको जनाएको छ। मंगलबार पनि एक जनाको मृत्यु भएको थियो भने १०६ जना नयाँ संक्रमित फेला परेका थिए।

बुधबार ९२.२२ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि दोब्बर

नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ।

१ हप्ताभित्र प्रधानन्यायाधीश नियुक्त गर्न बार एसोसिएसनको अल्टिमेटम

महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

समिट अपार्टमेन्टको वैधानिकता खोज्न सांसद तोसिमा कार्कीको माग

चौधरी समूहको मुख्य लगानी रहेको समिट होटेल तथा अपार्टमेन्ट निर्माणका क्रममा शुक्रबार राति जमिन नै भासिएपछि अपसासका घर भासिएका थिए। 

श्रेष्ठ-प्रसाईं टेप काण्ड: भाग्न पाउँदैन रास्वपा

'हिजो ७० करोडका लेनदेनमा केही नहुने अनि केही गर्छु भनेर आएको पार्टीलाई चाहिँ सामान्य विषयमा खेद्ने?' जस्ता कच्चा तर्क पनि हुन थालेका छन्। रास्वपा यही तर्कको पछि लाग्ला या चिरेर अघि बढ्ला?

यो ब्लक वेबसाइटबाट हटाइएको छ।