AnonymousUser

Logout

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

अपराह्नपछि हावाहुरीसमेत चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

जोगियाना इन पिपलबोट

भोलिपल्ट ब्युँझदा उनी कुनै घरभित्र थिए। नजिकै ओछ्यानमा एक जना ‘फुच्चे’ पनि सुतिरहेको। त्यो फुच्चेलाई उठाए र आफू कहाँ छु भन्ने जान्न चाहे। फुच्चेले जवाफ दियो, “नयाँ सडकको प्रहरी चौकी।”

हैदराबादसँग कोलकत्ता पराजित

जितका लागि २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो।

बर्खा नलाग्दै पहिरोको त्रास, बचेको बस्ती पनि उजाडिने त्रास

तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ। तोराखेतको पुछारमा रहेको धुपीरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा पारेको छ।

गगन–स्वर्णिम ‘प्रक्सी वार’, कोर र विकल्पको विवादले रंगिएको २०७९

लोकतान्त्रिक राजनीतिको स्पेसमा हालीमुहाली चलाउँदै आएको नेपाली कांग्रेस र अहिले उसलाई चुनौती दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गौण भएका छन्,‌ गगन र स्वर्णिम प्रधान‌।

भन्सार कार्यालयहरूमा बेथिति : कर्मचारी सरुवामा मनोमानी, फरक शीर्षक देखाई कर छली

महालेखाको प्रतिवेदन अनुसार भन्सार विभागअन्तर्गतका कार्यालयहरूमा स्वीकृत दरबन्दी नै नभएको पदमा पनि सरुवा तथा पदस्थापन भएको पाइएको छ।

शुक्रबार थप १३६ जनामा कोरोना संक्रमण, ४०१ सक्रिय संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन्।

पेन्टागनका अति गोप्य दस्ताबेज ‘लिक’ गर्ने सन्दिग्ध पक्राउ, अदालतमा उपस्थित गराइँदै

गोप्य सरकारी कागजातहरू ‘लिक’ गरेको आशंकामा २१ वर्षीय ज्याक तेइसेरालाई एफबीआईले पक्राउ गरेको छ।

भैरव रिसालले झुटो नबोल्ने बनाउन चाहेको वर्ष २०८०

भैरवले भने, 'सिधा, सरल र स्पष्ट बीपी। उनले बोलेको कुरामा शंका नै गर्न नपर्ने। एकाध कुरा होलान्, जुन बीपीले परिबन्दका कारण बोलेनन् होला। बाँकी केही छोडेनन्।'

वैशाख ९ गते गण्डकी प्रदेशसभाको अधिवशेन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले वैशाख ९ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।

सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संकलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ।

बालबालिकामा किन देखिँदैछ एन्जाइटी डिसअर्डर?

बालबालिकामा एन्जाइटी डिसअर्डर हुँदा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, आफूलाई नियन्त्रण गर्न नसक्ने र ढल्नेसम्म हुन्छ। बानी परिवर्तन हुन्छ। विद्यालय जान नमान्ने, एक्लै बस्ने गर्छन्।

हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले १२ वटा छुट्टाछुट्टै कार्यक्रम गरेर यस वर्ष मात्रै ३० वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।

नयाँ वर्षको अवसर पारेर ३ चलचित्र प्रदर्शनमा

नयाँ वर्षकाे अवसर पारेर शुक्रबारदेखि नेपाली चलचित्रहरू ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्।

पर्यटक लिएर मुस्ताङ गइरहेको बस म्याग्दीमा दुर्घटना, ४ जना घाइते

काठमाडौँबाट मुस्ताङ गइरहेको बस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटनामा परेको हो।

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउन आवश्यक : ओली

राष्ट्रहित र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनुपर्ने अध्यक्ष ओलीले बताएका छन्। 

सुदूरपश्चिममा सिस्नुपानी छ्यापेर मनाइँदै ‘बिसु’ पर्व 

एकापसमा सिस्नुपानी छ्यापेर ‘बिसु’ पर्व मनाइन्छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ।

साझा संघर्षबाट आर्थिक र सामाजिक परिवर्तन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्रीका रूपमा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने उनको प्रतिबद्धता छ।

भक्तपुरमा बिस्केट जात्रा : ५५ हात लामो लिंगो उठाइयो

५५ हात लामो, नांलो जत्रो फेद भएको लिंगो तान्त्रिक विधिपूर्वक १० कर्म विधान गरी उठाइएको हो। लिंगोको कोखा (टुप्पो)मा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तान्ने गरिन्छ।

साबिक विजेता गुजरातसँग पन्जाबको हार

बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १५४ रनको विजयी लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।