AnonymousUser

Logout

नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि हिमालयन र नेसनल स्टकको आवेदन

धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर चैत ३० गते आवेदन मागेको थियो। बोर्डले दिएको समयसीमा आइतबार सकिँदै छ।

उपनिर्वाचन : दिउँसो पौने २ बजेसम्म ४५ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब ५० प्रतिशत, बारा क्षेत्र नं २ मा ४० प्रतिशत र तनहुँ क्षेत्र नं १ मा करिब ३५ प्रतिशत मतदान भएको छ।

सामाजवादी मोर्चा बनाउन प्रधानमन्त्रीको ताकेता छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहालले 'समाजवादी मोर्चाको काम छिटो गरौँ' भनेर बारम्बार ताकेता गरिरहेको बताएका छन्।

जात्रामय नेपाल मण्डल 

नेवार समुदायमा चलेका लोकश्रुति र कतिपय ऐतिहासिक तथ्यसँगै एकै समयमा धेरैजसो जात्रा मनाइनुको प्रमुख कारण प्रकृति अर्थात् मौसमको अर्थसित समेत जोडिएको छ।

पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३८ घाइते

घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यूएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य, वसिम र अरविन्दको शतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै  ४७१ रन बनाएको हो।

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत सवारीसाधनले दर्ता भई काम गर्न नपाएको गुनासो आएकाले दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा बनाउन मुख्यसचिव वैरागीलाई निर्देशन दिएका छन्।

सरकारी गाडी लिएर मतदानस्थल पुगेपछि मधेशका मुख्यमन्त्री यादवसँग आयोगले माग्यो स्पष्टीकरण

मुख्यमन्त्री यादवले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

पाँचथरमा ट्याक्सी दुर्घटना : १ जनाको मृत्यु, ५ गम्भीर

फालेलुङ गाउँपालिका–८ देखि फिदिम बजारतर्फ गइरहेको गाडी चम्पेटारमा दुर्घटना भएको हो।

गाडीको भारमापन गर्न नदिने भन्दै व्यवसायीले रोके निर्माण सामग्री ढुवानी 

अरनिको, बिपी र हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी चल्ने गर्छन्। तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने व्यावसायीको भनाइ छ। 

बारामा शान्तिपूर्ण रूपमा मतदान हुँदै, ५ प्रतिशत खस्यो  

एक लाख पाँच हजार २४८ जना मतदाता रहेको बारा–२ मा ८२ मतदानस्थल र १३८ मतदान केन्द्र तोकिएको छ।

पार्क निर्माणका नाममा सामुदायिक वनको दोहन

धादिङको नीलकण्ठ नगरपालिकाले वडा नं ८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध डोजर चलाएको स्थानीयले बताएका छन्। 

उपनिर्वाचन : चितवन, तनहुँ र बारामा मतदान शुरू

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको निर्वाचन आयोगले जनाएको छ। 

को हुन् ‘डेमागग’? किन हुन्छ यिनको त्रास?

३० वर्षको अवधिमा देश र समाज मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्‍यो। ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो 'तन्केर' ८० हजार किलोमिटर छ। डेमागगहरू त्यो कुरा गर्दैनन्।

पन्जाबसँग मुम्बई १३ रनले पराजित

पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो। 

'ए' डिभिजन लिग : मछिन्द्र र खुमलटार विजयी

'ए' डिभिजन लिगमा मछिन्द्रले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ।

‘चोरिएका मूर्ति संकलक दोषी होइनन्, बलजफ्ती फिर्ता आउँदैनन्’

पश्चिमा मुलुकमा खरिद गरेका केही धातुका कलावस्तु मसँग पनि छन्, प्रस्तरका बाहेक। अहिले तिनलाई म आफैँ राख्नेछु। पछि मेरा सन्ततिले फिर्ता गर्लान्।

गण्डकी : १०५ दिनमा ढल्यो खगराज अधिकारी नेतृत्वको सरकार

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाऊ भनी राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो।

‘भिक्टोरिया क्रस’ विजेता क्याप्टेन रामबहादुर लिम्बूको निधन

लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए।

शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु, थपिए ७८ संक्रमित

शनिबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक संक्रमितको मृत्यु भएको छ।