AnonymousUser

Logout

‘शेषराजगज’को स्याहारमा व्यस्त विमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। यहाँ रहेका छ हात्तीबाट वन्यजन्तुको सुरक्षाका लागि गस्तीसमेत गरिन्छ।

ओडीआईमा कुशलको पाँचौँ अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ३१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

जम्मु–कश्मीरमा भारतीय सैनिकमाथि आतंकवादी आक्रमण, ५ जनाको मृत्यु

जम्मु–कश्मीरको पुन्च जिल्लामा बिहीबार दिउँसो आतंकवादी समूहले भारतीय सेना चढेको ट्रकमा आक्रमण गरेका थिए।

दुवै ओपनर शून्य रनमै आउट, नेपालले २८ बलमा खाता खोल्यो

नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। अर्का ओपनर आशिफ शेख चौथो ओभरको चौथो बलमा आउट भए।

एसीसी प्रिमियर कप : नेपाल ब्याटिङमा, करणले पाए मौका

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। मलेसियाविरुद्ध खेलेका तीव्र गतिका बलर गुलशन झाको स्थानमा उनले करण केसीलाई मौका दिएका छन्।

उपनिर्वाचनको मौन अवधि शुरू, क–कसलाई लाग्छ आचारसंहिता?

यस अवधिमा कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट मत माग्न, वक्तव्य दिन, प्रेसविज्ञप्ति निकाल्न र हारजितको पूर्वानुमान गरी सञ्चार माध्यममा राख्नसमेत निषेध गरिएको छ।

लुम्बिनी सरकारको बेरुजु ४ अर्ब, राजश्व संकलन २६ प्रतिशतले घट्यो

लुम्बिनी प्रदेश मातहत १८९ सरकारी निकाय र समितिसमेत अन्य १६ वटा संस्थाको गरी ५७ अर्ब आठ करोड १२ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो।

नेता–कार्यकर्ता व्यवस्थापन गर्न अचाक्ली बढाइएको खर्च कसले घटाउने?

​​​​​​​जबसम्म सत्तासीनहरू राष्ट्रिय सम्पत्ति भनेको आफूले अंशमा पाएको बपौतीजस्तो व्यवहार गर्छन् र त्यसलाई बाँड्नु नै आफ्नो अधिकार भएको ठान्छन्, तबसम्म यो फगत बहसको विषय मात्र बनिरहन्छ।

आईपीएलमा दिल्लीको पहिलो जित

कोलकत्ताले दिएको १२८ रनको विजयी लक्ष्य दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

'ए' डिभिजन लिगमा चर्च ब्वाइजको अपराजित यात्रा कायम

जितसँगै चर्च ब्वाइज १८ अंक जोडेको छ भने सातदोबाटो १७ अंकमा सीमित भएको छ।

उपेन्द्र–सीकेको 'व्यक्तित्व' टकराबस्थल बारा–२ : मौन अवधिअघिको शीर्ष नेता दौडाहा कति निर्णायक?

प्रचारप्रसारको अन्तिम दिन बिहीबार उपेन्द्र यादवले पाँच दलीय गठबन्धनका शीर्ष नेतालाई बारा उतारे। एमालेले पनि अध्यक्ष ओलीको उपस्थितिमा सभा गर्‍यो। उपेन्द्रलाई 'बहरिया' बताइरहेको जनमत भने घरदैलोमै थियो।

स्पेस एक्सको सबैभन्दा शक्तिशाली रकेट परीक्षणका क्रममा विस्फोट

स्पेस एक्सको सबैभन्दा शक्तिशाली रकेट बिहीबार आफ्नो पहिलो परीक्षण उडानका क्रममा विस्फोट भएको छ।

बेलिब्रिज भाँचिएर ज्यान गुमाएका दुवै कामदारको सनाखत, ३ जनालाई नेपालगन्ज लगियो

ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिएर ज्यान गुमाएका दुवै कामदारको पहिचान खुलेको छ। गम्भीर अवस्थामा रहेका तीन जना घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।

चितवनको विकासमा क्रान्ति आउने छ, खहरेसँग तर्सनुपर्दैन : प्रधानमन्त्री

नेपाली कांग्रेस र गठबन्धन दल भनेका निश्चित विचार, सिद्धान्त, मूल्य, मान्यता र इतिहास बोकेका विशाल नदीजस्ता पार्टी भएको भन्दै प्रधानमन्त्री दाहालले खहरेसँग तर्सनुपर्ने आवश्यकता नरहेको बताए।

१० करोडसम्मको वैदेशिक लगानी स्वीकृतका लागि स्वचालित प्रणाली लागू उद्योग विभाग

चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरू गरिने छ।

कानून बनाएर भ्रष्टाचार ढाकछोप गर्ने प्रयास : विवादास्पद विधेयक संसद्‍मा

संसद्‍मा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकले प्रश्न उब्जाउँछ– कानून बनाएरै भ्रष्टाचारीलाई उन्मुक्ति दिन थाल्ने हो भने भ्रष्टाचारमा शून्य सहनशीलता भनिरहनुको के अर्थ?

'ए' डिभिजन लिग : शेर्पालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लियो थ्री स्टार

थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ। जितसँगै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ। उसको १० खेलबाट १८ अंक पुगेको छ।

ठमेलबाट १ किलो कोकिनसहित भारतीय र केनियन नागरिक पक्राउ

बरामद लागुओषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको प्रहरीको भनाइ छ।

सुडानमा जारी द्वन्द्वमा ३३० जनाको मृत्यु, खाद्यान्न र स्वास्थ्य सेवा संकटको सामना गर्दै नागरिक

सुडानमा शनिबारदेखि जारी भिडन्त छैटौँ दिनसम्म पनि जारी छ। द्वन्द्वका कारण खार्तुममा खाद्यान्न अभाव, खानेपानी र विद्युत् आपूर्तिमा समस्या भइरहेको स्थानीयले जनाएका छन्।

आयात–निर्यात दुवै घट्यो

गत वर्षको चैतसम्म १ खर्ब ६० अर्बको निर्यात भएकोमा यो वर्षको सोही अवधिमा १ खर्ब १८ अर्बमा खुम्चिएको छ।