कञ्चनपुरका किसानले रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती थालेका छन्। लगानी र जनशक्ति कम लाग्ने भएकाले खाद्यान्न छाडेर रुखबिरुवा लगाउन थलेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट (एमडीआई) विधिबाट तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म भएको हो। यसरी जन्मेको शिशुमा अधिकांश डीएनए आमाबुबाबाट र ०.१ प्रतिशत तेस्रो व्यक्तिबाट आएको बताइएको छ।
१५ वर्षको उमेरमा आन्दोलनमा होमिएका कायस्थ २०६२ चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए।
बाजुराको बिछ्या केन्द्रबिन्दु भएर बिहीबार बिहान ५: १५ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ।
विकसित देशहरू आफ्नो आप्रवासको नीति उदार बनाएर अल्पविकसित वा विकासशील राष्ट्रहरूबाट आवश्यकता अनुसार जनशक्ति आकर्षित गर्ने र आफ्नो देशको विकासका लागि प्रयोग गर्ने पक्षमा हुन्छन्।
एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
पाण्डेको मोबाइलमा उनले गिरोहबाट लिएको रकम र त्यसबाट खाँणसँग भएको लेनदेन लगायतका अन्य विवरण पनि फेला परेका छन्। ती सबै प्रमाणलाई प्रहरीले अनुसन्धान प्रतिवेदनमा समेट्ने तयारी गरेको छ।
पाकिस्तानका विभिन्न शहरमा भएका प्रदर्शनका कारण त्यहाँ ट्राफिक जाम भएको छ। स्कुल र सार्वजनिक स्थानमा तोडफोड गरिएको छ। पूर्वप्रधानमन्त्री खानलाई सरकारले बेपत्ता बनाएको पीटीआईका नेताहरूले बताएका छन्।
फर्जी व्यक्तिहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको शुरूआत केशव दुलालबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछि गृहप्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम शुरू भएको थियो।
विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीविरुद्ध लिगका दुवै खेल जितेको छ। बुधबारकै खेलमा मछिन्द्रलाई पराजित गरेको चर्च ब्वाइज लिगको शीर्ष स्थानमा फर्केको छ।
सामान्यतया हाम्रो अभ्यास हेर्यौँ भने सरकार पनि बजेटसँग जोडिँदैन। बजेटमा अर्थ मन्त्रालयका पनि केही सीमित कर्मचारी साथीहरूको मात्र संलग्नता हुन्छ। यो पनि कसैको दोष होइन, हाम्रो काम गर्ने परिपाटी हो।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाइ तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। खाँण बुधबार नै पक्राउ परेका हुन्।
सुझाव कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि प्रतिस्पर्धी व्यावसायिक वातावरणका लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताए।
आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर 'फेक अडियो' बनाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेर बुधबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २ दशमलव ४३ अंकले घट्दा निर्जीवन बीमा समूह ३० दशमलव ८३ अंक र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अंकले बढेको छ।
नेपालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्ने मौका कमै पाउँछ। यसपटक काभा वुमन्स भलिबल खेल्न लागेको नेपालले काजकस्तान, किर्गिस्तान र उज्वेकिस्तानसँगै वरीयतामा माथि रहेको भारत लगायतसँग खेल्नेछ।
चालु आर्थिक वर्षको चैतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको नौ महिनाको तथ्यांकमा आधारित राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ।
खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनका लागि अदालत लगिएको हो।
अहिले पनि जटिलताहरू धेरै रहेकाले इमान्दार कम्युनिष्टको आवश्यक्ता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
भारतले प्रतियोगिता खेल्न पाकिस्तान भ्रमण नगर्ने तथ्यलाई ध्यानमा राख्दै पीसीबीले 'हाइब्रिड मोडल' प्रस्ताव गरेको छ। मोडलमा भारतले आफ्ना सबै खेल युएईमा खेल्ने र बाँकी खेल पाकिस्तानमा खेलाउने उल्लेख छ।