AnonymousUser

Logout

फैसलाको पूर्णपाठ आएको छैन, रास्वपाले धैर्य गर्नुपर्छ: माओवादी केन्द्र

माओ‌वादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले फैसलाको पूर्णपाठ नआउँदासम्म रास्वपाले धैर्य गर्नुपर्ने बताएका छन्।

खरिद प्रक्रिया पारदर्शी बनाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

स्वास्थ्यमन्त्री पदम गिरीले खरिद प्रक्रियामा 'हन्ड्रेड परसेन्ट' शुद्धता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

चीनको प्रभुत्व रोक्न अमेरिकाले सोलोमन आइल्यान्डस्मा ३० वर्षपछि खोल्यो दूतावास

प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभावलाई विफल पार्ने उद्देश्यले अमेरिकाले सोलोमन आइल्यान्डस‍्मा दूतावास खोलेर रणनीतिक कदम चालेको बीबीसीले उल्लेख गरेको छ।

अरू सबैमा ठीकठाक छ पोखरा, तर उपचार र उच्च शिक्षामा काठमाडौँकै भर

सरसफाइ, रोजगारी, आर्थिक गतिविधि, विद्यालय शिक्षा र अन्य दैनन्दिनको जीवनमा पोखरेलीलाई असहज छैन। समृद्ध शहर भएर पनि जटिल रोगको उपचार र उच्च शिक्षाका लागि पोखराबासीलाई काठमाडौँकै भर गर्नुपर्ने बाध्यता छ।

सेयर बजार २२ अंकले घट्यो

बिहीबार कूल २१६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा १९४ कम्पनीको सेयरमूल्य घटेको छ भने १९ कम्पनीको बढेको छ।

प्रतिनिधिसभा सदस्य अरुण चौधरी पक्राउ

कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ।

सरकारबाट बाहिरिने विषयमा छलफल गर्न रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

संयुक्त बैठकमा रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर निर्णय गर्ने प्रवक्ता ढकालले बताए।

नागरिकका समस्या संसदीय गतिविधिबाटै समाधान गर्नुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नागरिकले सांसदका गतिविधि, अभिव्यक्ति र प्रयत्नलाई निजकबाट हेरिरहेकाे बताएका छन्।

६ महिनाभित्र तीनवटै स्वरूपको क्रिकेटमा गिलको शतक

शुभमन गिल तीनै फर्म्याटमा शतक बनाउने भारतका पाँचौँ र विश्वको २१औँ ब्याट्सम्यान बनेका छन्। 

राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

समीकरण बदल्नेसम्मको ‘तयारी’मा प्रधानमन्त्री दाहाल, कसको छ भरथेग?

रास्वपालाई पुनः गृह मन्त्रालय नदिने प्रधानमन्त्री दाहालको अडानमा 'स्वार्थको द्वन्द्व रोक्ने' तर्क पनि देखिन्छ। तर, पूर्वसहमति विपरीत एमालेबाट राष्ट्रपति बन्न नदिने रणनीतिपछाडि उनको शक्ति के होला?

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार ५०० पुग्यो

नेपाली बजारमा सुन एकैदिन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ।

संरक्षण अभावमा मासिँदै सिमसार क्षेत्र 

सिमसार क्षेत्र जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन्।

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई 

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार हरेक वर्ष दुई जना साहित्यकारलाई प्रदान गरिन्छ। 

कालीगण्डकीको देवशिला अयोध्या पुर्‍याइयो, राममन्दिरमा राखिने

माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारबाट निकालिएको शिला लिएर गएको टोली बुधबार राति अयोध्या पुगेको छ। 

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

क्यानडेली नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट र एउटा डल्लो आकारको सुन ल्याएका हुन्। 

गणतन्त्रको प्रस्थान विन्दु 'माघ १९': परिवर्तनका धेरै मुद्दा थाँती छन्

तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि देशव्यापी रूपमा उत्रेको विशाल आन्दोलनले पुरानो सत्तालाई अन्तिम धक्का दिएपछि नै नेपालको शासन व्यवस्था गणतन्त्रमा रूपान्तरित भएको हो।

भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलोमिटर मात्रै कालोपत्र

भद्रपुर–सलकपुर सडक कालोपत्र दुई वर्षभित्र सक्ने गरी कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा ठेक्का सम्झौता गरेको हो।

इलेक्ट्रिक ब्ल्यांकेट प्रयोग गर्नुहुन्छ? यी विषयमा ध्यान नदिए हुनसक्छ जोखिम

अनलाइनमार्फत बिक्रि भइरहेका इलेक्ट्रिक ब्ल्यांकेट करेन्ट लाग्ने र कमसल खालका हुने गरेको पाइएको छ।

तराईमा हल्का हुस्सु, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने

राति प्रदेश १, बागमती र गण्डकी बाहेकका स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।